नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट काभ्रेमा एक जना युवाको मृत्यु

काभ्रे, १९ बैसाख । नेपालमा पहिलोपल्ट बर्डफ्लुबाट मानिसको मृत्यु भएको छ । बर्डफ्लुबाट काभ्रेमा एक युवकको भएको जनाइएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै काभ्रेका २१ वर्षीय युवकको बर्डफ्लुबाट मृत्यु भएको जानकारी दिएको हो ।

जापान पठाइएको नमूना परीक्षणको रिपोर्ट १७ गते आएको थियो । रिपोर्टले उनको बर्डफ्लुका कारण मृत्यु भएको उल्लेख छ ।

ttps://www.youtube.com/watch?v=6vCym44XIcM&t=106s

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार