ब्रेकिंग न्युज

अज्ञात समूहले किशानले रोपेको केराका ३१ सय बोट काटेर सखाप पारे

 पाथिभरा च्यानल — पूर्वी चितवनको कालिका नगरपालिका–६ जुटपानीमा किसानले लगाएको केराका ३१ सय बोट काटेर ठूटो पारिएका छन् । केराको बोट कसले काटेको हो भन्ने खुल्न नसकेको पीडितले बताएका छन् । सोमबार उज्यालो हुँदा केराका बोटहरु काटिएका अवस्थामा भेटिएको चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले जानकारी दिए ।...

May 1st, 2018

उपहार दिइएका गैंडाबारे सरकार बेखबर

काठमाडौँ — सरकारले छिमेकी मुलुक चीनलाई पहिलो पटक दुई जोडी एकसिंगे गैंडा उपहार दिने अन्तिम तयारी गरेको छ । गैंडाको मुख्य ‘हब’ चितवन निकुञ्जमा चीनलाई उपहारस्वरूप दिइने गैंडा समात्ने काम सुरु गरिएको छ ।   करिब १३ वर्षको अन्तरपछि सरकारले छिमेकी मुलुकलाई गैंडा उपहार दिन लागेको हो। यसअघि पनि विभिन्न मुलुकलाई...

April 30th, 2018

फेवातालको पानि मुनिको जग्गा पनि व्यक्तिको नाममा

फेवातालको किनार आसपासको क्षेत्र मात्र अतिक्रमण भएको छैन, पानीमुनिको जग्गासमेत व्यक्तिले अवैध रूपमा आफ्नो नाममा ल्याएर लालपुर्जा बनाएका छन् । पोखराको फेवाताल र लेकसाइड क्षेत्रमा बनाइएका संरचना । तस्बिर : लालप्रसाद दिन प्रतिदिन साँघुरिँदै गएको फेवातालको पानीमुनिको १६९२ रोपनी ६ आना १ दाम क्षेत्रफल जग्गा व्यक्तिको नाममा लालपुर्जा रहेको भन्दै त्यसलाई...

April 30th, 2018

पत्नीको शव बोरामा, फरार पति लुकेको अवस्थामा पक्राउ

बर्दिबासः पत्नी हत्याको आरोपमा प्रहरीले एकजना पतिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मटिहानी नगरपालिका–२ बरदहाका ३२ वर्षीय शिवशंकर दास रहेका जिल्ला प्रहरी कार्यालय महोत्तरी जलेश्वरका एसपी कुवेर कडायतले जनाए । चैत्र १९ गतेदेखि घरबाटै हराइरहेकी शिवशंकरकी २५ वर्षीया पत्नी पुनम देवी दासको शव बोरमा बाँधेर फालेको अवस्थामा २१ गते...

April 29th, 2018

‘४ जनाले देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले सिण्डिकेट तोडेरै छाड्ने बताएका छन् । देश र जनताको सेवा गर्न आफु आएको बताउँदै उनले चार जनाले समाज खल्बलाउने, देशको अर्थतन्त्र हल्लाउने प्रवृतिको अन्त्य हुने दावी गरे ।   सरकारले देश र जनताको सेवाका लागि अडान लिएको बताउँदै प्रधानमन्त्री ओलीले भष्ट्राचारविरुद्ध अझ कठोर हुने बताए...

April 29th, 2018

एफ एल एफ अवार्ड प्राप्त गरेपछि मेरो जिम्मेवारी अझ बढेको छ | गायक निर्मल सुब्बा

 पछिल्लो समय  लिम्बु भाषाको गीत  तरेमे चासाेक तङनाम अाे चुमिराे… बाेलकाे गीत बाट गायक निर्मल सुब्बाले दर्शक श्रोताको मन जितेका छन् | उक्त गीत फाल्गुनन्द फिल्मस दारा आयोजित एफ एल एफ अवार्डमा उत्कृष्ट सांस्कृतिक भेषभुशा अवार्ड प्राप्त गरेको छ |साथै  नेशनल पावर न्युज मिडियाले अायाेजना गरेकाे नेपालकाे पहिलाे समाबेशी...

April 27th, 2018

६५ वर्षपछि दुई कोरियाली नेता एकै ठाउँ, किमले सैनिक रेखा यसरी पार गरे (रोचक फोटो फिचर)

काठमाडौं, १४ बैसाख : एक महिना अघिसम्म युद्धको संघारमा रहेको कोरियन प्रायद्वीपमा एकपछि अर्को गर्दै शान्तिको लहरहरु उठ्न थालेका छन् । विश्वलाई आश्चर्यचकित पार्दै उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले शान्ति वार्ताका लागि पहिलो पटक सैनिक रेखा पार गर्दै दक्षिण कोरियामा प्रवेश गरेका हुन् । सन् १९५३ मा भएको...

April 27th, 2018

६० जिल्लाका प्रजिअको एकै पटक सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, १३ बैसाख । सरकारले एकै पटक विभिन्न जिल्लाका ६० जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले गए राति ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको एकैचोटी सरुवा गरेको हो । सरुवा पर्नेमा सहसचिव र उपसचिवहरु छन् । गृह मन्त्रालयले एकै पटक विभिन्न ६० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा...

April 26th, 2018

डा. उपेन्द्र देवकोटाकी छोरी मेघा लाई अपहरण गर्नेलाई १७ वर्ष कैद

काठमाडौँ — उच्च अदालत पाटनले डा. उपेन्द्र देवकोटाको छोरी अपहरणको आरोपमा मुछिएका राजु थापालाई १७ वर्ष कैद र २६ लाख २३ हजार ५१९ रुपैंया जरिवाना गर्नेे फैसला गरेको छ ।   न्यायाधीशहरु विनोदमोहन आचार्य र कृष्णबहादुर थापाको इजलासले २०७१ साल असार ३१ गते जिल्ला अदालत काठमाडौंको फैसलालाई केही फेरबदल गरेको...

April 25th, 2018

सानैमा बिहे, जवानीमै बिछोड

 १४ वर्षमै प्रेमविवाह गरेकी तल्कोट गाउँपालिका–५ की पुनमकुमारी सिंहले २० वर्षमै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन् । उनि त्यो समयमा ६ मा अध्यन गर्दै थिइन् | उनले जे सोचेकी थिइनन्, त्यही भइदियो । छिट्टै श्रीमान्सँगको प्रेम बिछोडमा परिणत भयो । कक्षा ६ मा पढ्दै गर्दा पुनमको पल्लो...

April 25th, 2018