कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

ओली-प्रचण्डसँग माधव नेपाल रुष्ट, दुबै अध्यक्ष नभएको बेला बोलाए छुट्टै भेला

काठमाडौं, १२ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कायशैलीप्रति वरिष्ठ नेता माधवकुमार नेपाल निकै रुष्ट देखिएका छन् । नेता नेपालले पछिल्लो समय पार्टी र सरकार सञ्चालन शैलीप्रति खुलेर आफ्ना असहमति राख्दै आएका छन् । पार्टी नेतृत्वसँग रुष्ट देखिएका नेता नेपालले...

September 28th, 2018

दशैंका लागि हवाई टिकटः नेपाल एयरलाइन्समा सकियो, निजीमा पनि चाप

दशैंका लागि टिकट काट्न मान्छे आउँदैनन् ? भन्ने प्रश्नमा निगमका एक कर्मचारीले भने, ‘बिहान १० बजे अगाडि र दिउँसो २ बजेपछि अलिअलि आउँछन् । नत्र यस्तै हो ।’ सेवाग्राहीको भीड नलाग्नुको कारण भने टिकट अभाव रहेछ । दशैंका लागि शतप्रतिशत टिकट बिक्री भइसकेको कार्यालयका म्यानेजर एसबी पन्तले जानकारी दिए...

September 27th, 2018

अजय देवगणले काजोलको मोबाइल नम्बर सार्वजनिक गरेपछि

बलिउड सेलिब्रिटीहरुले आफ्नो मोबाइल नम्बर नजिकका साथीभाई र आफन्तलाई मात्र सेयर गर्छन् । फ्यानहरुले उनीहरुको नम्बर पाउन निकै कठिन हुन्छ । तर, अभिनेता अजय देवगणले आफ्नी श्रीमती काजोलको मोबाइल नम्बर टि्वटरबाटै सार्वजनिक गरिदिए । उनले लेखेका थिए, ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुस ।’...

September 26th, 2018

१० वर्षीया बालिकाको बलात्कारपछि हत्या, छिमेकी पक्राउ

१० असोज, पोखरा । पोखरामा सोमबार मृत भेटिएकी १० बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । हत्यामा संलग्न छिमेकीलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा-२२ पुम्दीभुम्दीको कोदीकी बालिका श्रेया बिकको बलात्कारपछि हत्या गरेको आरोपमा छिमेकी २७ वर्षीय कुसुम पौडेलसहित आधा दर्जन पक्राउ परेका हुन् । ‘पौडेलसहित अरु पनि एक/दुई...

September 26th, 2018

कञ्चनपुर घटनाको छानबिन प्रतिवेदन बुझाइयाे

९ असोज, काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको अनुसन्धानका लागि गठित उच्चस्तरीय समितिले मंगलबार गृहमन्त्रीलाई विस्तृत प्रतिवेदन बुझाएको छ । यद्यपि, प्रतिवेदनमा समेटिएका विषयलाई गुपचुपमै राखिएको छ । मंगलबार गृहमन्त्रालयमा समितिका संयोजक सह–सचिव हरिप्रसाद मैनालीले गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई प्रतिवेदन बुझाएका हुन् ।...

September 25th, 2018

बिहे गर्न नमानेको भन्दै महिलामाथि एसिड र छुरा प्रहार

९ असोज, नवलपरासी । पूर्वी नवलपरासीको कावासोती नगरपालिका १६ हरबासीका एक पुरुषले आफूसँग बिहे गर्न नमानेको भन्दै एक महिलामाथि एसिड र छुरा प्रहार गरेका छन् । स्थानीय ३६ वर्षीय खले विक भन्ने विमल श्रीपालीले हरबासीकै ३० वर्षीया बसन्ती परियारलाई एसिड र छुरा प्रहार गरेका हुन् । उनीहरु दुवै विवाहित...

September 25th, 2018

कहाँ पुग्यो निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धान ?

कञ्चनपुर, ८ असोज । कञ्चनपुरको भीमदत्तनगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाले सिङ्गो मुलुकको ध्यान कञ्चनपुरतिर तान्यो । पन्त परिवारलाई न्याय र मजबुत सुरक्षाको मागसहित भीमदत्त नगरवासीबाट शुरु भएको दबाबमूलक आन्दोलन मुलुकभर सल्कियो । एउटी छात्रामाथिको जघन्य अपराधपछि शव उखुबारीमा भेटिएको घटनाका दोषी पत्ता लगाउन राज्य संयन्त्रले...

September 24th, 2018

तेजाब आक्रमणबाट घाइते सम्झना दासको मृत्यु

८ असोज, काठमाडौं । तेजाब आक्रमणबाट गम्भीर घाइते रौतहटकी सम्झना दासको उपचारको क्रममा मृत्यु भएको छ । उनको आइतबार राति कीर्तिपुरस्थित अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । चन्द्रपुर नगरपालिका-६ की १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया बहिनी सुस्मितामाथि गत भदौ २७ गते राति सुतिरहेको बेला एसिड...

September 24th, 2018

‘फिल्म हिरोको कारणले मात्र चल्दैन, अहिले हिरोइन पनि सुपरस्टार छन्’: साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले अभिनय गरेका चलचित्रहरु बक्स अफिसमा ६० प्रतिशत सफल छन् । उनको करिअरमा आजसम्म ५ वटा चलचित्र रिलिज भएका छन् । जसमा २ वटा असफल, २ वटा सफल र एउटा इनिसियल रुपमा हिट भयो । यी सबै कुरा हेर्दा साम्राज्ञीलाई बक्स अफिसमा सफल नायिका मान्न सकिन्छ...

September 23rd, 2018

आलुको बोरामा लुकाएको झण्डै ७२ लाख भारती रुपैयाँसहित एकजना पक्राउ

७ असोज, कैलाली । ७१ लाख ७९ हजार तीन सय भारतीय रुपैयाँसहित सशस्त्र प्रहरीले कैलालीमा एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल कैलाली ३४ नम्बर गण तत्कालीन सीमा सुरक्षा कार्यालय कैलालीले अबैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको उक्त रकमसहित लम्की चुहा नगरपालिका १ का ३१ वषिर्य कृष्णराज जोशीलाई...

September 23rd, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent