कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

कार्टेलिङ्ग र सिण्डिकेट समृद्धिको वाधक : गृहमन्त्री थापा

काठमाडौं, २७ असार । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले समृद्धिका लागि कार्टेलिङ्ग र सिण्डिकेट बाधक हुने बताएका छन् । गृहमन्त्री थापाले यातायात क्षेत्रमा अहिलेकै व्यवस्था कायम रहे मुलुकमा समृद्धि नआउने दावी गरेका छन् । नयाँ बसपार्कमा बुधबार आयोजित कार्यक्रममा उनले समृद्धि चाहने हो भने यातायात क्षेत्रबाट परिवर्तनको भूमिका निर्वाह...

July 11th, 2018

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी, ४ वटा ब्रेकर जलेर नष्ट

नुवाकोट, २६ असार । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ । जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो । आगलागीबाट ४ वटा ब्रेकर जलेर पूर्णरुपमा नष्ट भएकाे छ । भने अन्य स्थानमा समेत असर गरेको छ...

July 10th, 2018

मजदुरको न्यूनतम तलब वृद्धि, साउनबाट लागु हुने

काठमाडौं २५ असार । मजदुरको न्यूनतम तलबमा वृद्धि भएको छ । सरकारलाई न्यूनतम पारिश्रमिक निर्धारण समितिले आन्तरिक मजदुरको तलब वृद्धि गर्न सिफारिस गरेको हो । समितिले मजदुरको न्यूनतम तलब १३ हजार ४५० रुपैयाँ अनिवार्य गर्न सिफारिस गरेको हो । तस्बिर: गुगलबाट साभार गरिएको । समितिले सिफारिस गरेसँगै श्रम तथा...

July 9th, 2018

काम नसकिँदै भत्कियो नारायणगढ-मुग्लिन सडक

चितवन — नारायणगढ-मुग्लिन सडक खण्ड विस्तारको काम नसकिँदै भत्कन थालेपछि टाल्नु पर्ने भएको छ । निर्माण हुँदै गरेको जुगेडी नजिक भतेरीको जंगलमा झण्डै ५० मिटर सडक भत्किएपछि फेरि मर्मत गर्न आयोजनाको परामर्शदाता कम्पनीले निर्देशन दिएको छ । निर्माणाधिन नारायणगढ मुग्लिन सडकको जुगेडी भतेरी नजिक भत्केको सडक । ‘तलबाट पुरेर...

July 8th, 2018

नायिका साम्राज्ञी उनको प्रेमी मयंकको प्रेम द इन्ड

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको प्रेम लुकाछिपीमै सकिएको छ । डेजाभु क्लबका संचालक मयंक खड्कासितको लामो प्रेमलाई उनले पूर्णविराम दिएकी हुन् । हुनत, साम्राज्ञी र मयंकले कहिल्यै आफूहरुको प्रेमलाई सार्वजनिक रुपमा स्विकार गरेनन् । कार्यक्रममा पुग्दा पनि मयंकले पत्रकारलाई आफ्नो तस्बिर नलिन आग्रह गरे । चलचित्र इन्टु मिन्टु लण्डनमाको छायांकनका...

July 8th, 2018

टिपर दुर्घटनाः १५ जनाको मृत्यु, घाइतेलाई जिल्ला अस्पताल जोमसोममा ल्याइदै

कालीगण्डकी करिडोर अन्तर्गतको भेना देखि झैतेसम्म ठेकेदार पेमा शेर्पाको कामदार लिएर बा २ क २२१९ नम्बरको टिपर काम भैरहेको स्थानमा जाने क्रममा दुर्घटना भएको छ । उक्त टिपर दुर्घटना हुँदा अनुमानित १५ जनाको घाटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १७ जना घाइते भएका छन् । जसमध्ये ५ जनाको अवस्था...

July 6th, 2018

छाउगोठमा बसेकी किशोरीलाई सामूहिक बलात्कार

सुर्खेत — छाउगोठमा बसेकी किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।   बराहताल गाउँपालिका–६ की १५ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा चेतन गिरी, जनक शर्मा र पदम गिरी पक्राउ परेका हुन् । प्रहरीले ती युवासँगै योजनाकारका रूपमा सोही ठाउँकी निर्मला शर्मालाई पनि पक्राउ गरेको जनाएको छ ।...

July 6th, 2018

आज तीन विश्वविजेताको भिडन्त, फाइनलको झल्को दिने स्पर्धामा कसले देला चक्मा ?

काठमाडौं, २२ असार । रसिया विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शुक्रबार) क्वार्टर फाइनलका खेल हुँदैछन् । आजको क्वार्टर फाइनललाई फाइनलकै रिहर्सल (पूर्वाभ्यास) का रुपमा लिइएको छ । शुक्रबार हुने दुवै क्वार्टर फाइनलमा खेल्ने टोलीको इतिहास, जारी प्रतियोगितामा उनीहरूको प्रदर्शन र खेलाडीको क्षमताका कारण पनि यी खेलमा फाइनलको झल्को मिल्ने...

July 6th, 2018

१२४ संघसंस्थाले मलेसिया सरकारलाई भने, ‘अवैधानिक कामदारमाथिको धरपकड रोक’

काठमाडौँ — विश्वका विभिन्न मुलुकमा रहेका आप्रवासी कामदारका हकहित र मानवअधिकारको क्षेत्रमा क्रियाशील संघसंस्था एवं सरोकारवालाहरुले अवैधानिक कामदारमाथि भइरहेको धरपकड रोक्न मलेसिया सरकारलाई आग्रह गरेका छन् । गैरकानुनी आप्रवासी कामदार अवैधानिक हुनुमा अनेक बाध्यता रहेको भन्दै विभिन्न १ सय २४ संघसंस्था एवं सरोकारवालाहरुले धरपकड समस्या समाधानको सही उपाय नभएको...

July 5th, 2018

मन्त्रिपरिषदको निर्णयपछि सातै प्रदेश प्रमुख पनि हट्ने

काठमाडौँ — बुधबार बेलुकाको मन्त्रिपरिषद निर्णयका कारण सातवटै प्रदेशका प्रदेश प्रमुखहरु पनि हट्ने भएका छन् । बुधबार बेलुकाको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आचारसंहिता लागू भएको मिति २०७४ भदौ १४ गतेदेखि फागुन ३ गतेसम्म तत्कालिन सरकारले गरेका सबै प्रकारका राजनीतिक नियुक्ति बदर गर्ने निर्णय गरेसँगै प्रदेश प्रमुखहरु पनि...

July 5th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent