कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

यी हुन् उपत्यकाकमा सवारीसाधनको लागि तोकिएको अस्थायी पार्किङ एरिया

काठमाडौँ — ट्राफिक व्यवस्थापनलाई सहज बनाउनका लागि उपत्यकाको १४३ स्थानमा दुईपांग्रे र चारपांग्रे सवारी साधनलाई अस्थायी पार्किङको व्यवस्था मिलाइएको छ । काठमाडौँ महानगरपालिकाको सहकार्यमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाका ६० स्थानमा ट्याक्सी, ८३ स्थानमा कार र मोटरसाइकल राख्न मिल्ने गरी अस्थायी पार्किङको व्यवस्था मिलाइएको हो । महाशाखाका प्रवक्ता सुरेन्द्रप्रसाद...

July 4th, 2018

विश्वकप क्वार्टर फाइनलमा को-कोसँग भिड्दैछन्

मंगलबार राति भएका दुई खेलमा स्विडेन र इंग्ल्याण्ड विजयी भएसँगै क्वार्टर फाइनल खेल्ने ८ टोलीको टुंगो लागेको हो। क्वार्टर फाइनलका खेलहरू शुक्रबारबाट सुरू हुनेछन्। पहिलो खेल १९९८ को विश्वविजेता फ्रान्स र दुई पटक उपाधि उचालेको उरूग्वेबीच हुँदैछ। प्रि क्वार्टर फाइनलमा २ पटकको विश्वविजेता अर्जेन्टिनालाई ३ का विरूद्ध ४ गोलले...

July 4th, 2018

सामान्य विवादमा एक युवाको हत्या, ६ युवा पक्राउ

सुनसरी — सुनसरीको धरान उपमहानगरपालिका-१३ स्थित फुश्रे आर्मी क्याम्प नजिकै सूर्यमार्गमा गएराति भएको विवादमा एक युवाको हत्या भएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेललेका अनुसार विवादमा हत्या भएका युवा धरान-१ शिखर टोल बस्ने २७ वर्षीय अमितकुमार राई हुन् । पेटमा छुरा प्रहार भएपछि आन्द्रा...

July 3rd, 2018

सुस्ताबासीले भत्काई दिए खेतीयोग्य जमिन डुबानमा पार्ने भारतीय गण्डक बाँध

काठमाडौं, १९ असार । नवलपरासीको सुस्ताबासीले खेतीयोग्य जमिन डुबानमा पार्दै आएको भारतीय गण्डक बाँध भत्काई दिएका छन् । खेतीयोग्य जमिन डुबानमा परेपछि सुस्ताबासीले गण्डक नहरको बाँध भत्काएर पानी निकास गराएका हुन् । सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्काएर उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ । भारतीय...

July 3rd, 2018

वर्षाले नेपालगञ्ज जलमग्न, नदी किनारका बस्तीमा ‘हाई अलर्ट’

बाँके, १८ असार । आइतबार साँझदेखि परेको अविरल वर्षाले नेपालगञ्ज आसपास क्षेत्र जलमग्न भएको छ । निरन्तर वर्षाले नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बेलासपुर, धम्बोझी, सेतु विक चोक, घरबारीटोल, फुल्टेक्रा, बसपार्क, भृकुटीनगर र बाँके गाउँलगायत स्थानमा पानी जमेर आवतजावतमा समस्या भएको छ । बाँकेको कुसुममा राप्ती नदीको पानीको सतह दुई मिटर...

July 2nd, 2018

एकैपल्ट ११ सुन व्यवसायी पक्राउ

बर्दिया, १७ असार । ३८ क्विन्टल सुन तस्करीका अभियुक्तमाथि पक्राउ र अनुसन्धान चलिरहेका बेला प्रहरीले ११ जना सुन व्यवसायीहरुलाई पक्राउ गरेको छ । बर्दिया प्रहरीले ११ जना सुन व्यवसायीलाई पक्राउ गरेको छ । सुनमा मिसावट गरेको अभियोगमा जिल्लाका सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय, बाँसगढी...

July 1st, 2018

सोमबारसम्म ‘भारी वर्षा’ हुने

काठमाडौँ — जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबारदेखि सोमबारसम्म देशका केही भागमा भारी वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । महाशाखाले विशेष बुलेटिन निकालेर शनिबारदेखि सोमबारसम्म देशका पूर्व र पश्चिमका धेरै जसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने उल्लेख गरेको छ। काठमाडौंसहित मध्यभागमा भने...

June 30th, 2018

ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित

१५ असार, काठमाडौं । सन् २०१९को लागि लिइएको ईपीएस कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते लिएको परीक्षाको नतिजा प्रकाशित भएको हो । यो वर्ष कल ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएको इपीएस कोरिया शाखाका प्रवक्ता...

June 29th, 2018

ट्रम्पकी छोरीको हातबाट शक्ति समूहकी सुनिता दुनुवारलाई विश्व प्रतिष्ठित ‘हिरो अवार्ड’

काठमाडौं, १५ असार । शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ अवार्डबाट पुरस्कृत भएकी छन् । अमेरिकी सरकारले मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ सुनितालाई घोषित गरेको छ । हिरो अवार्ड ग्रहण गर्दै शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवार । तस्विर : एजेन्सी अमेरिकी...

June 29th, 2018

तिमि करोडमा शानु, म्युजिक भिडियो रिलिज,संगम र शान्तिको प्रेममा को बने भिलेन ( भिडियो सहित )

गायक तथा संगीतकार संगम लिम्बु केहि बर्षको अन्तरालपछी एउटा फरक शैलीको गीत तिमि करोडमा शानु बोलको गीतको म्युजिक भिडियो लिएर आएको छन् | प्रेममा आउने उताव चढाव,त्याग ,मिलन बिछोडको कथा लाई म्युजिक भिडीयोमा उठान गरिएको छ | संगम लिम्बु र बिरेन्द्र भाट विपिनको संयुक्त निर्देशन रहेको म्युजिक भिडियोमा मोडल...

June 28th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent