ट्रायल पास गर्नेहरुका लागि खुशीको खबर, दुई महिनामै स्मार्ट लाइसेन्स
काठमाडौं, १४ असार । अबको दुई महिनाभित्र ट्रायल पास गर्ने सबैले लाइसेन्स (स्मार्टकार्ड) पाउने भएका छन् । यातायात व्यवस्था विभागले दुई महिनाभित्र सबैलाई लाइसेन्स दिनेगरी काम भइरहेको जनाएको छ । हाल ट्रायल पास गरेर पनि लाइसेन्स नपाएको संख्या करीब ३ लाख छ । ९ महिनाअघि नै ट्रायल पास गरेर...
June 28th, 2018

