कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

अन्तरजातीय विवाह गर्दा तिरस्कृत हुनु पर्यो

गमगढी ः अन्तरजातीय विवाह गरेका छोरीहरू आफ्नै बाबुआमाबाट विवाह गरेको लामो समयसम्म पनि तिरस्कृत हुने गरेका छन्। जिल्लाका एक नगरपालिका र तीन गाउँपालिकाका एक दर्जन जोडीले अन्तरजातीय विवाह गरेका छन्। कथित आफूभन्दा तल्लो जातका केटासँग विवाह गरेको आरोपमा बाबुआमबाटै अन्तरजातीय विवाह गर्ने छोरीहरू तिरस्कृत हुने गरेका हुन्। यस्तो जोडी सबैभन्दा बढी...

June 17th, 2018

अरुण तेस्रोको सुरुङमा पुरिएका ४ जनाको ३८ घण्टापछि जीवितै उद्दार

३ असार, संखुवासभा । संखुवासभाको अरुण तेस्रो आयोजनाको सुरुङ मार्गमा पुरिएका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले सुरुङमा पुरिएका कालिकोटको सिउना–४ का ३२ वर्षीय प्रदीप शाही, जुम्लाको चन्दननाथ–४ का ४४ वर्षीय प्रेम परियार, भारतको झारखण्डका ५५ वर्षीय सुधन मुन्डा...

June 17th, 2018

ओझा परिवार’ मा शिल्पा पनि देखिईन ,,

निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलको प्रेमको चर्चा त पुरानो भयो । तर, अहिले उनीहरुबीच बिहे नै भइसकेको चर्चा पनि चलिरहेको छ । छवि र शिल्पाले गत वर्षको दशैमा नै बिहे गरेको बताइन्छ । शिल्पा र छविले भने बिहेको कुरा स्विकार गरेका छैनन् । तर, छविको परिवारको महत्वपूर्ण...

June 15th, 2018

बिबाह भनेको बन्धन होइन एक अर्का बिचको बिश्वास हो, गायिका मनु नेम्बाङ ( भिडियो )

बिशेष गरि लिम्बु र नेपाली गायनमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायिका मनु नेम्बाङ आफ्नो समधुर आवाजको कारण अहिले देश बिदेशमा चर्चामा रहेकी छिन | पांचथरमा जन्मेर हाल काठमाडौं लाई आफ्नो कर्मथलो बनाइएकि मनु नेम्बाङले यहाँ सम्म आइपुग्न जिन्दगीको यात्रामा धेरै संघर्स गरेकी छिन | प्रस्तुत छ गायिका नेम्बाङ...

June 14th, 2018

आजदेखि फुटबल महाकुम्भ

काठमाडौँ — पूर्वी युरोपमा पहिलोपल्ट विश्व फुटबलको महाकुम्भ हुँदै छ, जसको सौभाग्य रुसले पाएको छ । बिहीबार सुरु हुने यो महाकुम्भको सदुपयोग गर्दै इतिहासकै उत्कृष्ट प्रतियोगिता बनाउने दाउमा छ, रुस । मस्कोस्थित लुजनिकी रंगशाला, जहाँ विश्वकप फुटबलको २१औं संस्करणको आज उद्घाटनसँगै आयोजक रुस र साउदी अरेबिया भिड्दै छन् । तस्बिर :...

June 14th, 2018

छाउगोठमा मृत्यु : पार्वतीको शव उत्खनन् गर्दै प्रहरी

अछाम — महिनावारी बार्न छाउपडी गोठमा सुतेको बेला सर्पले डसेर ज्यान गुमाएकी पार्वती बुढाको शव प्रहरीले उत्खनन् गर्ने भएको छ । पोष्टमार्टम नै नगरेर शव गाडिएकोले पोष्टमार्टम गर्नका लागि शव उत्खनन् गर्न लागिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राकेश तण्डुकारले जानाकरी दिए । अछामको तुर्माखाँद गाउँपालिका ४ जयाकी छाउगोठमा सुतेको अवस्थामा...

June 13th, 2018

स्कुटरलाई ठक्कर दिएपछि जडिबुटीमा टिपरमा आगजनी

काठमाडौँ — काठमाडौंको जडिबुटीमा बालुवा बोकेर कोटेश्वर तर्फ गइरहेको टिपरले पछाडिबाट एक स्कुटरलाई ठक्कर दिएपछि आक्रोशित भिडले टिपर जलाइदिएका छन् ।   जडिबुटी चोकबाट कोटेश्वर तर्फ नै गइरहेको बा७०प ९३९९ स्कुटरलाई ना४ख ३५५८ टिपरले पछाडिबाट ठक्कर दिँदा गम्भिर घाइते भएका स्कुटर चालकलाई उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ।...

June 13th, 2018

ट्रम्प र किमलाई प्रफुल्लित बनाएको बहुप्रतिक्षित शिखर वार्ता (फोटोफिचर)

सिंगापुर, २९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको बहुप्रतीक्षित शिखर भेटवार्ता भएको छ । सिंगापुरको सेन्तोसा आइल्याण्डस्थित होटल क्याम्पेलामा मंगलबार बिहान उनीहरुबीच बहुप्रतीक्षित भेटवार्ता भएको हो । आ–आफ्नो देशका राष्ट्रिय झण्डासामु देखिएका उनीहरूले एकअर्काको पिठ्यूँमा धाप मारेर औपचारिक भेटवार्ता गरेका थिए ।...

June 12th, 2018

मैले भन्दा धेरै माया,, स्वरूप राज आचार्यको स्वरमा नयाँ म्युजिक भिडीयो सार्वजनिक ( भिडियो सहित )

पाथीभराच्यानल – कलाकारिता संगै गीत लेखन मा पनि अब्बल रहेका गीतकार दिपक राज पाठकको एउटा गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ | आफ्नो फरक शैलीको लेखन कलाले   नेपाली सांगीतिक   बजार तताइ रहेका छन् | चर्चित  गायक स्वरुप राज आचार्य को स्वर बिपिन आचार्य को सङीत र हालको व्यस्त...

June 11th, 2018

बुधबार र बिहीबार ठूला नदीमा पानीको बहाव बढ्दै

काठमाडौँ — आगामी बुधबार र बिहीबार कोशी, बागमती र नारायणी नदीमा पानीको बहावले सतर्कता तह नाघ्ने भएकाले सचेत हुन जल तथा मौसम विज्ञान विभागले सर्वसाधारणलाई आग्रह गरेको छ । भारतीय पक्षले कोसी ब्यारेजको २८ नम्बर ढोका सामुन्नेबाट पाइलट च्यानल खनी नदीलाई पश्चिमतर्फ धकेलेपछि वर्षाैंदेखि मर्मत अभावमा जीर्ण रहेको पश्चिमी तटबन्ध...

June 11th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent