तुइनको लठ्ठा तान्दा हातमा ठेला… [फोटोफिचर]
घ्याल्चोक (गोरखा) — गण्डकी गाउँपालिका–८ घ्याल्चोकका स्थानीय निकै जोखिमका साथ तुइनबाट त्रिशूली नदी वारपार गर्न बाध्य छन् । ठेकेदारले झोलुङ्गे पुल निर्माणमा ढिलाई गर्दा जोखिमले त्रिशूली नदी तर्न स्थानीय बाध्य बनेका हुन् । केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा दुई वर्षभित्र तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । प्रकाशित : जेष्ठ २७, २०७५...
June 10th, 2018

