तिमि करोडमा शानु,, पप शैलीको गीत लिएर आउदै गायक संगम लिम्बु
पाथिभरा च्यानल -तिमि करोडमा शानु मत रोडमा पप शैलीको गीत लिएर आउदैछन गायक संगम लिम्बु | तिन दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेको र धेरै गीतहरुमा संगीत सृजना गरिसकेका संगम लिम्बूको पोखरा पनि.. र जाउँ साइली.. बोलको गीत सर्बाधिक चर्चित भइसकेका छन् | तिमि करोडमा बोलको गीतमा संगम लिम्बु...
June 3rd, 2018

