डोटीमा जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु, घटनास्थल जाँदै प्रहरी
४ जेठ, डोटी । बोगटान गाउँपालिका-६ गगुडा पलाडीमा जीप दुर्घटना भएको छ । दिपायलबाट गगुडा पलाडी जाँदै गरेको से१ज ८७७ नं. को जीप दुर्घटना हुँदा चालकसहित चार जनाको मृत्यु भएको स्थानीय केशवबहादुर बोगटीले जानकारी दिएका छन् । १० जना घाइते भएका छन् । दुर्घटना स्थलमा प्रहरी आइपुगेको छैन ।...
May 28th, 2018

