कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

आफ्नो बिहे आफैंले रोके बुटवलको बालबालिकाले

बुटवल — बालविवाहविरुद्ध रूपन्देहीमा धेरै अभियान भए । सरकारी र गैरसरकारी निकायबाट धेरै रकम खर्च गरिए पनि । अभियानले विवाह नै रोक्ने भूमिका भने खेलेन । पछिल्लो समय भने किशोरकिशोरी जुटेर आफ्नो विवाह आफैं रोक्न थालेका छन् । आफ्नो बालविवाह आफैंले रोकेका रूपन्देहीका किशोर–किशोरी । तस्बिर : अमृता यसको उदाहरण हुन्, मर्चवारी गाउँपालिका २...

May 21st, 2018

मलेसिया जाने कामदार ठगी गर्नेहरु प्रहरीको निगरानीमा, श्रेष्ठ र थपलिया पक्राउ

काठमाडौं, ६ जेठ । बैदेशिक रोजगारीका क्षेत्रमा बायोमेट्रिक प्रणाली खारेज गरेपछि पनि कामदारको स्वास्थ्य परीक्षण गर्न नछोडेपछि सरकारले आइतबार त्यस्ता स्वास्थ्य ब्यवसायीलाई पक्राउ गर्न थालेको छ । वैदेशिक रोजगारीमा सिन्डिकेट लाद्ने ३९ स्वास्थ्य व्यवसायीले ४ बर्षअघि २६सयमा हुँदैआएको स्वास्थ्य परीक्षणबापतको शुल्क १८ हजार ४ सय रुपैयाँ लिंदैआएका छन् । । भीएलएन...

May 20th, 2018

नेपाल कम्युनिष्ट पार्टीकाे महासचिवमा विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठ

काठमाडौं, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टीको सञ्चालनका लागि नौ सदस्यीय सचिवालय बनेको छ । नेकपा(एमाले) र माओवादी केन्द्रका दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समितिको आठ जना र एमालेका उपमहासचिव विष्णु पौडेललाई थपेर नौ सदस्यीय सचिवालय गठन गर्ने निर्णय बालुवाटारमा बसेको बैठकले निर्णय गरेको हो । यस्तै एकतापछि बन्ने...

May 18th, 2018

ओलीले प्रचण्डलाई र प्रचण्डले ओलीलाई खुवाए सपथ

काठमाडौं, ३ जेठ । ऐतिहासक वाम एकतापछि जन्मिएको नेपाल कम्युनिष्ट पार्टी घोषणा गर्दै केपी शर्मा ओलीले प्रचण्डलाई र प्रचण्डले केपी ओलीलाई सपथ खुवाएका छन् । यस्तै नेपाल कम्युनिष्ट पार्टीका सबै सदस्यले संयुक्त रुपमा सपथ लिएका छन् । केहीबेर अघि बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा नेकपाको नयाँ नेतृत्वले संयुक्त रुपमा सपथ...

May 17th, 2018

सन्दीप लामिछाने आईसीसी विश्व ११ टोलीमा पर्न सफल भए

काठमाडौँ — नेपाली युवा स्पिनर सन्दीप लामिछाने विश्व ११ टोली बाट लर्डसमा खेल्न छानिएका छन् । आईसीसी विश्व ११ र वेस्ट इन्डिजका बीच विशेष सहयोग ट्वान्टी–२० खेल मे ३१ मा एतिहासिक इंग्ल्यान्डको लर्डस क्रिकेट मैदानमा हुदैंछ ।   त्यसैका लागि सन्दीप पनि विश्व ११ को टोलीमा परेको विश्व क्रिकेटको सर्वोच्च संस्था...

May 16th, 2018

ओली–प्रचण्डले दिए ‘सरप्राइज’, भोलि नै पार्टी एकता, यसरी हुँदैछ तयारी

काठमाडौं, २ जेठ । प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पछिल्लो समय सम्बन्ध चिसिएको भनि हल्ला चलिरहेका बेला यी हल्लालाई झूटो सावित गर्ने गरी दुबै नेताले नेपाली राजनीतिमा ‘सरप्राइज’ दिएका छन् । मदन भण्डारीको २५ औं स्मृति दिवस (भोलि) को अवसर...

May 16th, 2018

किशोर सुब्बाको निर्देशन रहने चलचित्र ‘घुयत्रो ‘ को मेलिना राई र शुसनको स्वरमा गीत रेकर्डिङ

पाथिभरा च्यानल मलेशियामा नेपाली चलचित्र रेशको भव्यताका साथ प्रदशन गरेर फर्केको हप्तादिनमा नै हालका व्यस्त निर्देशक किशोर सुब्बाको अगुवाइमा उहाकै निर्देशनमा बन्न लागेको चलचित्र घुइत्रो को एक कार्यक्रम बिच शिर्ष गीतको रेकर्डिङ भएको छ |घुयत्रोले हान्यो गोठालो दाईले बोलको गीतमा  हालको चर्चित गायिका मेलिना राई र शुसन साम्सोहाङ आवाज...

May 15th, 2018

ओलीसँग बिच्किएका प्रचण्डको माधव नेपालसँग गोप्य वार्ता

काठमाडौं, १ जेठ । पछिल्लो समय प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीसँग केहि टाढा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्व प्रधानमन्त्री तथा एमालेका पूर्व अध्यक्ष माधवकुमार नेपालसँग भेटघाट गरेका छन् । पार्टी एकीकरणको कुरा आशंकाको घेरामा परिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका...

May 15th, 2018

यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार ट्याक्सी चालक पक्राउ

काठमाडौं–यात्रुले बिर्सिएको ७ लाख ५५ हजार लिएर फरार टयाक्सी चालक पक्राउ परेका छन् । नवलपरासी कावासोती घर भई हाल काठमाडौं हाँडीगाउँ बस्दै आएका बा १ ज ३६६५ नम्बरको भाडाको टयाक्सी चलाउने २९ वर्षीय अशोक थापालाई प्रहरीले ६ लाख नगदसहित पक्राउ गरेको हो । गत बैशाख २६ गते बुधबार बारा...

May 14th, 2018

जानकी मन्दिरमा राष्ट्रिय झण्डा बिगारिएकोमा संघीय मामिला मन्त्री लालबाबुले मागे ३ दिने स्पष्टिकरण

काठमाडौं, ३१ बैसाख । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा जानकी मन्दिरमा राखिएको नेपालको राष्ट्रिय झण्डाको आकार र स्वरुप फरक भएकोबारेमा सम्वद्ध अधिकारीहरुसँग स्पष्टिकरण मागेको छ । संघीय मामिलामन्त्री लालबाबु पण्डितले राष्ट्रिय झण्डाको स्वरुप र आकार फरक पारेर राखिनु गम्भीर गल्ती र...

May 14th, 2018
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent