कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

सानैमा बिहे, जवानीमै बिछोड

 १४ वर्षमै प्रेमविवाह गरेकी तल्कोट गाउँपालिका–५ की पुनमकुमारी सिंहले २० वर्षमै श्रीमान्सँग सम्बन्धविच्छेद होला भनेर कल्पनासमेत गरेकी थिइनन् । उनि त्यो समयमा ६ मा अध्यन गर्दै थिइन् | उनले जे सोचेकी थिइनन्, त्यही भइदियो । छिट्टै श्रीमान्सँगको प्रेम बिछोडमा परिणत भयो । कक्षा ६ मा पढ्दै गर्दा पुनमको पल्लो...

April 25th, 2018

कांग्रेसको मत किन घट्यो ? गगन थापासहितका ६ युवाले दिए ४ कारण

काठमाडौँ — कांग्रेसका ६ जना युवा नेताको तर्फबाट भन्दै गगन थापाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा ५० पेजको धारण प्रस्तुत गरेका छन् । थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादवले ‘निर्वाचनको समिक्षा र अगामी कार्यदिशा’ नाम दिएर प्रस्तुत गरेको अवधारणको पहिलो अध्ययमा कांग्रेसको मत...

April 24th, 2018

ढाका बाट काठमाडौं बस सेवा शुरु

बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि परीक्षणस्वरुप दुई वटा बस छुटेका छन् । सुन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भए अनुसार उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो । बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेट काठमाडौंका लागि हिँडेको बंगलादेशका सञ्चार...

April 23rd, 2018

‘कमाउ कार्यालयमा जान कर्मचारीको दौडधूप, यसरी मिलाउँछन् ‘सेटिङ’

काठमाडौं, १० बैसाख पाथिभरा च्यानल । सरकारले राज्य सेवाग्राहीबाट अतिरिक्त लाभ नलिन र भ्रष्टाचारमुक्त बन्न कर्मचारीहरुलाई पटक–पटक आग्रह गरिरहेको छ । तर, सरकारको यो आग्रहलाई वेवास्ता गर्दै ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भन्ने शैलीमा कर्मचारीहरु भने सम्बन्धित मन्त्रीको आग्रहलाई एक कानले सुनेर अर्को कानले उडाइरहेका छन् । सरकारबाट तलव...

April 23rd, 2018

खाजा घरको आवरणमा यौन व्यवसाय, प्रहरी दारा छापा

९ वैशाख, काठमाडौं । महानगरीय प्रहरी प्रभाग गोंगबुले यौन व्यवसायमा संलग्न ३४ जनालाई पक्राउ गरेको छ । प्रभागले शनिबार राति गोंगबु क्षेत्रको दीपज्योति र मित्रनगर आसपासमा गरेको संयुक्त अपरेशनमा खाजा घर सञ्चालनको नाममा यौन व्यवसाय सञ्चालन गर्ने, लागुऔषध बिक्री वितरण गर्ने तथा जुवा खेल्ने ३४ जनालाई नियन्त्रणमा लिएको हो...

April 22nd, 2018

‘फ्यान’को चेतावनीयुक्त चिठी आएपछि घर सर्दै प्रियंका कार्की

काठमाडौं, ८ बैशाख पाथिभरा च्यानल  । नायिका प्रियंका कार्कीलाई एक ‘फ्यान’ले चेतावनी युक्त चिठि लेखेका छन् । उक्क व्यक्तिले नायिका कार्कीलाई माया गर्ने तर पटक–पटक भेटन खोज्दा पनि नभेटेकी भन्दै अब राम्रो नहुने चेतावनी दिएका हुन् । उनले घरमा अपरिचित व्यक्तिहरु भेट्न भन्दै धेरै आउने गरेको बताएकी छिन् । त्यही...

April 21st, 2018

यस्तो हुन्छ राउटेहरूको प्रेमलीला र संस्कार

काठमाडौँ ८ वैशाख । जङ्गलमा फिरन्ते जीवन बिताइरहेका राउटेहरू कसरी प्रेम व्यक्त गर्छन् होला ? उनीहरू कसरी मनोरञ्जन लिन्छ होला ? यस्तो प्रश्नको जिज्ञासा हामी माझ आउन सामान्य नै हो । उनीहरू प्रायः बाहिरी वातावरणसँग घुलमिल हुँदेनन् । आज हामीले राउटे समुदायका युवायुवतीहरु कसरी मनोरञ्जन र प्रेम व्यक्त गर्न त्यसको...

April 21st, 2018

८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ६० वर्षे वृद्ध समातिए

७ बैशाख, बिराटनगर । मोरङमा ८ वर्षीय बालिकालाई बलात्कार गरेर फरार ५० वर्षीय वृद्ध जीतबहादुर मगर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, बेलबारीको टोलीले झापाको गौरीगञ्ज क्षेत्रबाट पक्राउ गरेको हो । यसअघि उनले जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नं–७ की ८ वर्षीया बालिकालाई बलात्कार ग रेर फरार भएका...

April 20th, 2018

एक किलो सुनको लोभले गुम्यो २८ लाख, नक्कली सुन बेच्ने दुई पक्राउ

काठमाडौं, ६ बैसाख । नक्कली सुन देखाएर लाखौं रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । एक फरार छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–७ घर भइ हाल भक्तपुरको सल्लाघारी बस्दै आएका ३० वर्षीय अजय तामाङ र २५ वर्षीय विष्णु मोक्तान छन् । झापा घर बताउने कर्ण लिम्बू फरार...

April 19th, 2018

तस्करीको सुनसहित तीन जना पक्राउ

काठमाडौं, ५ चैत । बैदेशिक रोजगारीबाट फर्कनेहरुलाई सुन ओसारपसार गराउने ३ जना पक्राउ परेका छन् । बैदेशिक रोजगारीका क्रममा कतारबाट फर्किएका कामदारहरुलाई प्रयोग गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छली सुनका गरगहनाहरु तस्करी हुने गरेको भन्ने गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टालीले २०७५ बैशाख १ र ४...

April 18th, 2018