सुन तस्करीले गर्दा हुन्डी फस्टायो
काठमाडौँ — २०७३ पुस २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाहिर साढे ३३ केजी सुनसहित गोपालबहादुर शाही पक्राउ परे । उनी बारम्बार सुन लिनकै लागि साउदी अरब जाने र आउने गरेको उनको पासपोर्टको यात्रा विवरणबाट देखिएको थियो । शाहीले यस्तो यात्राका क्रममा पासपोर्ट र हवाई टिकट पेस गरेर एक पटक बैंकबाट ९...
May 6th, 2018

