कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

दुवै पार्टीलाई सहज हुनेगरी एकता : प्रचण्ड

काठमाडौँ — माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले दुवै पार्टीलाई सहज हुने गरी पार्टी एकता गर्ने बताएका छन् । उनले एकतासम्बन्धी कार्यदलका प्रतिवेदनहरु आइसकेकाले त्यसलाई अब छिटै वाम एकता संयोजन समितिबाट टुंग्याएर एकता घोषणा गर्ने जानकारी दिए । माओवादी संसदीय दलको बुधबारको बैठकमा बोल्दै दाहालले एकतासम्बन्धी राजनीतिक प्रतिवेदनमा मत मिलिसकेको तर विधानका...

April 4th, 2018

भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न : प्रधानमन्त्री

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट्याएका हुन् । ‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ उनले भने, ‘देशको शिर...

April 3rd, 2018

ओलीको भारत भ्रमण टोलीमा राजेश हमाल

नयाँ दिल्ली — प्रधानमन्त्रीसँगै भारत भ्रमणमा आउने नेपाली प्रतिनिधि मण्डलमा मन्त्री, सांसद, सरकारी सरकारी कर्मचारीका अलावा केही कलाकारहरु पनि रहनेछन् । ती कलाकारहरु मध्ये एक जना चिरपरिचित अनुहार पनि छन् । ती हुन् अभिनेता राजेश हमाल । स्रोतका अनुसार नयाँ दिल्लीमा रहँदा प्रमको बलिउडका प्रतिष्ठित कलाकारहरुसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम तय...

April 2nd, 2018

मदन भण्डारी संग्रहालय : ढुंगेसाँघुदेखि दासढुंगासम्मका जीवन कथा

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारीको राजनीतिक, सामाजिक एवं पारिवारिक गतिविधिलाई समेटेर उर्लाबारीमा ‘मदन भण्डारी संग्रहालय’ निर्माण गरिएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा करीब रु तीन करोडको लागतमा मदन भण्डारी स्मृति प्रतिष्ठान, नेपाल उर्लाबारीले संग्रहालय निर्माण गरेको हो। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको सो संग्रहालय आइतबारदेखि सर्वसाधरणका...

March 31st, 2018

भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट समातिए

१६ चैत, काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई...

March 30th, 2018

धुर्मुस–सुन्तलीले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने गरे घोषणा

काठमाडौां, १५ चैत : चार वटा नमूना बस्ती निर्माण गरी हस्तान्तरण गरेका हाँस्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने गर्ने घोषणा गरेका छन् । कलाकाररितासँगै प्रत्यक्ष सामाजिक काममा हात हालेका धुर्मुस–सुन्तलीले युवाहरुमा देखिएको क्रिकेट क्रेट र आफूमाथिको विश्वासका कारण दवाव परेको भन्दै अब...

March 29th, 2018

अलमलमा प्रधानमन्त्री ओली : निम्तो दुईतिर, पहिले कोतिर ?

काठमाडौं १३ चैत :  केरुङदेखि काठमाडौंसम्म निर्माण हुने रेलमार्गको काम अघि बढ्न लागेको छ । प्रधानमन्त्री केपी ओली भारत भ्रमणबाट फर्कनासाथ चीनमा हुन लागेको बोआओ सम्मेलनमा भाग लिन उत्तरतर्फ जाने कार्यक्रम तय भइसकेको हो । तर चैत २५ देखि २८ सम्म उक्त सम्मेलन हुने हुँदा दक्षिणको भ्रमण व्यवस्थापन गर्न मुस्किल...

March 28th, 2018

ओलीको भारत भ्रमणअघि पार्टी एकता नहुने, चुनाव चिन्ह र बराबरी हैसियतमा लफडा

१४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमण अघि नै एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण गर्ने सम्भावना टरेको नेताहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस अप्रिल २२ को अवसरमा समेत पार्टी एकीकरण हुने निश्चित छैन । प्रधानमन्त्री ओली २३ चैतमा भारतको तीन दिने राजकीय...

March 28th, 2018

अवैध सम्बन्धको आरोपमा जेठाजु बुहारीलाई वडा अध्यक्षको चरम यातना

महोत्तरी (सोनमा) : जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको भन्दै महोत्तरीको सोनमा गाउँपालिकाका वडा अध्यक्ष महेश यादवले जेठाजु र बुहारीलाई हात खुट्टा बाँधेर यातना दिएका छन्। सोनमा गाउँपालिका ७ सुन्दरपुरका  वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोवी र उनका बुहारी करीब ४५ बर्षीय  सैरुल खातुनलाई कुटपीट गरेर...

March 27th, 2018

विवाहको गिफ्ट खोल्दा बम पड्केर दुलाहाको मृत्यु : यो रहस्यमय घटनाले प्रहरी नै रनभुल्ल

भारतको एक शहरमा विवाहको गिफ्टमा लुकाइएको बम विष्फोट भएर  एक नव–विवाहित सफ्टवयर इन्जिनियरको मृत्यु भएको छ । घटनामा उनकी पत्नी गम्भीर घाइते भएकी छिन् । यो घटना भएको एक महिना बितिसक्दा पनि  प्रहरीले रहस्य पत्ता लगाउन सकेका छैन। विवाहको पाँच दिन पछि गत २३ फरवरीमा ओडिशाको पाटनागढमा अफ्नो नयाँ...

March 26th, 2018