कांग्रेसको मत किन घट्यो ? गगन थापासहितका ६ युवाले दिए ४ कारण
काठमाडौँ — कांग्रेसका ६ जना युवा नेताको तर्फबाट भन्दै गगन थापाले मंगलबार पार्टी केन्द्रीय समितिको बैठकमा ५० पेजको धारण प्रस्तुत गरेका छन् । थापासहित चन्द्र भण्डारी, धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, जीवन परियार, रामकृष्ण यादवले ‘निर्वाचनको समिक्षा र अगामी कार्यदिशा’ नाम दिएर प्रस्तुत गरेको अवधारणको पहिलो अध्ययमा कांग्रेसको मत...
April 24th, 2018

