सांसदलाई मुद्दा लागे अब स्वतः निलम्बन, कार्वाहीमा परे नयाँ निर्वाचन
काठमाडौं, ४ बैसाख : विगतमा सांसदहरुले मर्यादा विपरीत काम गर्दा पनि कुनै कार्वाही नहुने गरेको गुनासो आइरहेका बेला अब सांसदहरुलाई पनि ‘नाके डोरी’ लगाउन नियम कानूनलाई कडा बनाउन लागिएको छ । प्रतिनिधिसभा नियमवाली बन्ने क्रममा छ । एमालेका सांसद कृष्णभक्त पोखरेलको संयोजकत्वमा गठित प्रतिनिधिसभा नियमावली मस्यौदा समितिले काम गरिरहेको छ...
April 17th, 2018

