भारत भ्रमणमा देशको शिर निहुरिने कुनै सम्झौता हुन्न : प्रधानमन्त्री
काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले आसन्न भारत भ्रमणका क्रममा देशको शिर निहुरिने र लज्जाबोध हुने कुनै सहमति, सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा भारत भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले नेपालको हितविपरीत सहमति, सम्झौता नगर्ने प्रस्ट्याएका हुन् । ‘हामी भारतसँग अविश्वासरहीत, आशंकारहीत सम्बन्ध कायम गर्न चाहन्छौं’ उनले भने, ‘देशको शिर...
April 3rd, 2018

