एफ एल एफ अवार्ड २०७४ मा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन अभियान शुरु
एफ एल एफए अवार्ड यहि चैत्र २३ गते बिर्तामोडमा हुनगईरहेको छ | उक्त अवार्डमा नोमिनेशनमा पर्ने विभिन्न विधाका स्रस्टाहरुले आआफ्नो तरिकाले प्रचारप्रसार गरिरहेको छन् | यहि क्रममा बिरेन्द्र भाट ‘बिपिन’ लाई सर्बोकृस्ट सम्पादनमा जिताउन बिरेन्द्र भाट लाई अत्याधिक मत हाली उनलाई जिताउ अभियान नै शुरु भएको छ | यसले...
March 17th, 2018

