यस्तो छ नेपालमा विमान दुर्घटनाको इतिहास
काठमाडौं,२९ फागुन । विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरुमा नेपाल पनि पर्छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा एयर ट्राफिक पनि धेरै छ । डाँडाकाँडाले घेरेको राजधानी काठमाडौंमा अवतरण गर्ने क्रममा त कहिले पहाडी डाँडामा ठोकिएर विमान दुर्घटना हुने गरेको छ । सोमबार काठमाडौंमा आवतरण गर्ने क्रममा यूएस–बंगलादेश विमान दुर्घटना हुदा...
March 13th, 2018

