कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

वाम गठबन्धनको स्थिर सरकार बन्छ ः प्रचण्ड

चितवन, १२ मंसिर (रासस) ः नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा वाम गठबन्धनको स्थिर सरकार बन्ने दावी गर्नुभएको छ । पश्चिम चितवनको मेघौलीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “अब देशमा संमृद्धि आउँछ । चितवनको माटोमा टेकेर म देशलाई समृद्धितर्फ डो¥याउन चाहन्छु ।” शान्ति प्रक्रियाको...

November 28th, 2017

मतदान अधिकृत सम्पर्कविहीन

बाजुरा, १२ मंसिर (रासस) ः बाजुराको उत्तरी भेगमा रहेको पाण्डवगुफा गाउँपालिका–४ मा रहेको मालिका मावि बाङ्गपानी मतदान केन्द्रका मतदान अधिकृत प्रेमराज गिरी पोरखे लेकबाट सोमबारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । बाजुराका प्रहरी निरीक्षक जगदीश भट्टले दिएको जानकारीअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको मतदान प्रक्रिया सकिएपछि मतदान केन्द्रबाट...

November 28th, 2017

तारा एयरको विमान दुर्घटना, तीन घाइते

हुम्ला, १२ मंसिर (रासस) ः तारा एयरको ९एन–एबिएम कलसाइनको ट्वीनअटर विमान आज बिहान सिमीकोट विमानस्थलको धावन मार्गमा दुर्घटना भएको छ । सुर्खेतका लागि उडेको सो विमानमा चालक दलका तीन सदस्य र १३ यात्रुसहित १६ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा कुनै पनि मानवीय क्षति नभएको हुम्लाका प्रमुख जिल्ला...

November 28th, 2017

मत सर्वेक्षण गरिए कारबाही हुन्छ – प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, ११ मंसिर (रासस) ः प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई आधार मानेर कुनै माध्यम वा संस्थाले मत सर्वेक्षण गर्न नहुने बताउनुभएको छ । आज निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख आयुक्त डा यादवले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको पहिलो चरणको मतदान सम्पन्न भएको र...

November 27th, 2017

मुलुकभर ६५ प्रतिशत मतदान

काठमाडौँ, १० मंसिर (रासस) ः पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गर्नुभएको आयोगले जनाएको छ । मुलुकभरबाट मतदानको विस्तृत विवरण...

November 26th, 2017

११५ वर्षीया वृद्धाबाट मतदान

नुवाकोट, १० मंसिर (रासस) ः प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गर्नुभएको छ । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले...

November 26th, 2017

रुकुमको दुईवटा मतदान केन्द्रमा पुनः मतदान गरिने

रुकुम, १० मंसिर (रासस) ः रुकुमको दुईवटा मतदान केन्द्रमा  पुनः मतदान गरिने भएको छ । आज भएको मतदानको क्रममा एसिड परेर मतपत्र जलेपछि पुनः मतदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ । रुकुम पश्चिमको बाँचीकोट गाउँपालिका–५ स्थित रत्ना निमावि मतदान केन्द्र र आठबीसकोट नगरपालिका–१२ गत्तासैना मतदान केन्द्रमा पुनःमतदान गरिने...

November 26th, 2017

सुप्रियाको नशालु आँखाको बयान गर्दै गौरव र रुपेश भिडियो सहित

हालको ब्यस्त अनि सफल मोडल सुप्रिया कटवाल उनले अभिनय गरेको गरेको धेरै  म्युजिक भिडियो चर्चित भएको छन्  | सुप्रियाको अभिनय र सुन्दरताको तारिफ निकै सुनिने गरिन्छ |काम प्रति लगनशील मिहेनेती र सबै लाई सम्मान गर्ने बानि भएकोले नै अहिले नेपाली म्युजिक भिडियोमा उनको निकै माग छ | केहि नेपालि चलचित्रमा...

November 20th, 2017

चुनाव बिथोल्न खोज्‍नेलाई कुनै पनि हालतमा नछोडन प्रधानमन्त्रीको निर्देशन

 गृहमन्त्रालयद्वारा आयोजित प्रदेश नम्बर ३ को सुरक्षा गोष्ठीको सोमबार उद्‍घाटन गर्दै प्रधानमन्त्री देउवाले मतदान गर्न पाउने नागरिक अधिकारको रक्षाका लागि जुनसुकै कदम चाल्न सुरक्षा निकायलाई विशेष निर्देशन दिएका हुन्। पछिल्ला दिनमा मुलुकका विभिन्न क्षेत्रमा उम्मेदवारलाई केन्द्रित गरेर विष्फोटका घटना बढेको सन्दर्भमा प्रधानमन्त्रीले सुरक्षा निकायलाई तदारुकताका साथ काम गर्न निर्देशन...

November 20th, 2017

सरर हावामा रमाउदै पुष्पल खडका र बर्षा शिवाकोटी भिडियो सहित

हालका सफल म्युजिक भिडियो निर्देशक जिबन शाही कुनै पनि नयाँ म्युजिक भिडियोमा फरकपन दिनसक्नु नै  उनको बिशेषता हो भन्दा फरक पर्दैना | शाहीले नव आगन्तुक गायक देखि चर्चित गायक गायिकाको आवाजमा तयार भएको गीतको म्युजिक भिडियो निर्देशन गरिसकेका छन् |उनले निर्देशन गरेका दर्जनौ म्युजिक भिडियो चर्चित छन् |हालै  सिडी...

November 17th, 2017
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent