‘भाग्य’ले जोगिए डा. रामशरण महत
१ मंसिर, काठमाडौं ।नुवाकोट प्रतिनिधिसभा सदस्य क्षेत्र नं १ का काँग्रेसका उम्मेदवार डा रामशरण महत र प्रदेश नं २ का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गर्दै बम विस्फोट गराइएको छ ।विशेष गरि कांग्रेस नेता डा. रामशरण महतलाई लक्षित गरेर शुक्रबार नुवाकोटमा शक्तिशाली एम्बुस विष्फोट भयो । बिष्फोटनमा परी ५ जना...
November 17th, 2017

