प्रचण्डलाई भेटेर प्रकाशमानको आग्रह : देउवा नेतृत्वको सरकार बनाउन सघाउनुस्
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनमा सघाउन आग्रह गरेका छन्। शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर उनले अध्यक्ष प्रचण्डसँग सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका हुन्। जवाफमा प्रचण्डले नयाँ सरकारको...
December 23rd, 2022

