प्रचण्ड भन्छन् : एसपीपीको सम्झौता ओलीकै पालामा भएको हो, अहिलेको प्रचार झुटो
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै सम्झौता नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्। पेरिसडाँडामा ओयोजित दोलखा जिल्लाका शहीद रित बहादुर खड्काको २१ औं स्मृति सभामा बोल्दै प्रचण्डले कुनै सम्झौता नभएको दाबी गरे। ‘अहिले फेरि एकपटक कुनै न कुनै राष्ट्रवादको झुटो र...
June 16th, 2022

