काठमाडौं आइपुगे वरिष्ठ अमेरिकी सैन्य अधिकारी फ्लिन, शुक्रबार प्रधानसेनापतिसँग भेटवार्ता
काठमाडौँ । अमेरिकी सेनाको इन्डो प्यासिफिक कमाण्डका कमाण्डिङ जनरल चार्ल्स ए फ्लिन आज (बिहीबार) काठमाडौं आइपुगेका छन् । नेपाली सेनाका उच्च अधिकारीले फ्लिनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार दिउँसो स्वागत गरेका छन् । उनी अमेरिकी सेनाको बिशेष विमानबाट आएका हुन् । उनी चार दिने भारत भ्रमण सकेर बिहीबार नेपाल आएका हुन्...
June 9th, 2022

