कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ब्रेकिंग न्युज

वाम गठबन्धन र प्रधानमन्त्रीको लोभमा पर्दिनँ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धनको प्रलोभनमा नपर्ने प्रष्ट पारेका छन्। उनले अहिले भएको कांग्रेससहितको पाँचदलीय गठबन्धन संसदीय चुनावसम्म कायम रहने बताए। विहीबार सुर्खेत पुगेका अध्यक्ष नेपालले पत्रकारसँगको कुराकानीमा बाम गठबन्धन बनाउने भन्दै विभिन्न प्रलोभन बाँडे पनि त्यो सम्भव नभएको बताए। ‘अहिले भएको गठबन्धन प्रदेश र संघीय...

June 2nd, 2022

प्रधानमन्त्री देउवाले मेयर बालेनलाई भने : तपाईंले चमत्कार गर्नुभयो, म खुसी छु

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटघाट गरेका हुन्। भेटमा प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई समेत दिएका थिए। भेटमा प्रधानमन्त्री देउवाले बालेनलाई चमत्कार भएको बताएका थिए । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार...

June 1st, 2022

बालेन र हर्क गणतन्त्रको फूलबारीमा फक्रिएका विशिष्ट फूल हुन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ  महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई गणतन्त्रको फूलबारीका विशिष्ट फूल भएको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि शनिबार प्रतिनिधिसभा बैठकमा टिप्पणी गर्दै उनले बालेन र हर्कको विजयलाई आफूले संघीय गणतान्त्रिक लोकतन्त्रको फूलबारीभित्र दुई वटा...

May 28th, 2022

पाँच वर्षअघि छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा तत्कालीन प्रिन्सिपल पक्राउ

काठमाडौं । पाँच वर्षअघि एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा सुनसरीको ब्लुमिङ् लोटस इङ्लिस स्कूलका तत्कालीन प्रिन्सिपल पक्राउ परेका छन् । इटहरी उपमहानगरपालिका-५ स्थित उक्त स्कुलका तत्कालीन प्रिन्सिपल ३६ वर्षीय राज खड्का भन्ने राजकुमार खड्का पक्राउ परेको सीआईबीका एसपी कमल थापाले जानकारी दिएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका-७ घर भएका...

May 26th, 2022

भरतपुर महानगर मेयरमा रेणु दाहाल विजयी

चितवन । चितवनकाे भरतपुर महानगरपालिका मेयरमा सत्ता गठबन्धनतर्फका उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहाल निर्वाचित भएकी छन् । उनी दाेस्राे कार्यकालका लागि निर्वाचित भएकी हुन् । पछिल्लाे मतपरीणामअनुसार करिब २ हजार मतगणना हुन बाँकी छँदा रेणुले प्रतिस्पर्धी एमालेका विजय सुवेदीसँग १२ हजार १४० मतान्तर कायम गरेकी हुन् । दाहालले ५१ हजार...

May 24th, 2022

झापाको शिवसताक्षीको प्रमुख पदमा नेकपा (एमाले) का मेघहाङ्ग थोप्रा निर्वाचित

शिवसताक्षी नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का मेघहाङ्ग थोप्राले १६ हजार ४९८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका पर्शुराम ढुङ्गानाले १३ हजार ५० मत ल्याई पराजित भएका हुन्  । उपमेयरमा एमालेकी नरमाया कार्कीले १४ हजार १५५ मत प्राप्त गरी विजयी भएका छन् भने उनका...

May 23rd, 2022

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ

काठमाडौं । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको अभियोगमा मनोज पाण्डे पक्राउ परेका छन् । कार्यक्रम आयोजक पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले अनलाइनखबरसँग बतायो । पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक समेत हुन् । उनले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल...

May 21st, 2022

दमक : ओलीले चुनौती दिए, दलहरुले हराएर देखाइदिए

काठमाडौं । ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो । तर...

May 20th, 2022

झापाको दमकमा राप्रपाको राम थापाको अग्रता कायमै

झापाको दमकमा राप्रपाका राम थापाले अग्रता कायमै राखेका छन्। बिहीबार बिहानको पछिल्लो मतगणना अनुसार थापाले १२७४४ मत पाउँदा नेकपा एमालेकी गिताकुमारी पौडेल अधिकारीले १२ हजार ६ सय ९ मत पाएकी छन्। यस्तै उपमेयरमा नेकपा एमालेका अम्बिका प्रसाद खनालले १२ हजार हजार ६ सय ६ मतसहित अग्रता लिइरहेका छन्। उनलाई...

May 19th, 2022

भरतपुर अपडेट: रेनु तीन हजार मतले अगाडि, वडामा एमालेको अग्रता

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा गठबन्धनकी उम्मेदवार रेनु दाहालले तीन हजारभन्दा बढी मतान्तरले अग्रता कायम गरेकी छन् । नेकपा (एमाले)का तर्फबाट प्रमुखका उम्मेदवार विजय सुवेदीले १२ हजार ७७ मत प्राप्त गर्दा गठबन्धनकी उम्मेदवार दाहालले तीन हजार ५७ मतले अग्रता कायम गर्दै १५ हजार एक सय ३४ मत प्राप्त गरेकी...

May 19th, 2022