भरतपुरमा एमालेका विजय सुवेदी रेनु दाहालसँग २००० मतले पछि परे
काठमाडौं, ४ जेठ । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की उम्मेद्धवार रेनु दाहालले २ हजार मतको अग्रता लिएकी छिन् । अहिलेसम्म ३० हजार २ सय ५२ मत गणना हुँदा ११ हजार ९० मत प्राप्त गरेकी छिन् । उता, एमालेका उम्मेद्धवार विजय सुवेदीले भने ९ हजार ९० मत ल्याएका...
May 18th, 2022

