विखण्डनकारी सक्रिय भएसँगै देशदौडाहमा प्रधानसेनापति, तराईको सुरक्षाबारे सुनसरीमा विफ्रिङ..
काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् । तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन्...
June 20th, 2017

