कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

एमाले र माओवादीका व्यवसायीहरूबीच निर्वाचनका लागि एकता, संयुक्त प्यानल घोषणा…

काठमाडौं, ७ असार । आगामी असार ३० गते हुन लागेको नेपाल बैदेशिक रोजगार ब्यवसायी संघको निर्वाचनमा एमाले र माओवादी केन्द्र निकट ब्यवासयीहरूले ब्यवसायीमैत्री रोहन गुरुङको नेतृत्वमा संयुक्त ब्यावसायिक समूहको उम्मेदवारी घोषणा गरेका छन् । एमाले निकट प्रगतिशील बैदेशिक रोजगार ब्यवासायी मञ्च र माओवादी निकट बैदेशिक रोजगार ब्यवासायी गणतान्त्रिक मञ्चसहित...

June 21st, 2017

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर, काठमाडौंमा गुडाउन नदिइने !

img

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ ।   महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित...

June 21st, 2017

म्यानपावरको ठगीले साउदी अरबमा सत्र युवा अलपत्र

उदयपुर, ७ असार । केही दिनअघि उदयपुर जिल्लाका करिब १७ जना युवा एक म्यान पावरबाट वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पु-याउने नाममा ठगीमा परेर अहिले साउदी अरबमा बेपत्ता भएका छन् । काठमाडौंको सिनामङ्गलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको उपशाखा उदयपुरको गाईघाटबाट मेनपावर सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन...

June 21st, 2017

आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।...

June 21st, 2017

‘डन’ ‘राधे’द्वारा ‘चरी’बाट चोइटिएको समूहमाथि आक्रमण

धदिङ, ७ असार । धादिङका स्थायी बासिन्दा कथित ‘डन’ अर्थात गुण्डा नाइके राधे भण्डारीको आतंक फेरि सुरु भएको छ । गुन्डा नाइके राधेको समूहले खुँडा प्रहार गरेर आयुप तामाङलाई गम्भीर घाइते बनाएका छन् । राधेको समूहले अन्धा धुन्दा खुँडा प्रहार गर्दा धादिङका तामाङ गम्भीर घाइते भएका हुन् । धादिङबेसीस्थित...

June 21st, 2017

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत….

बुधबार, ७ आषाढ, २०७४ बेंग्लोर, असार ७ । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् । राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका ट्राफिक सब...

June 21st, 2017

धरानमा एमालेको ‘किल्ला’ भत्काउन माओवादीको यस्तो तयारी, ल्यायो ‘पपुलिस्ट’ कार्यक्रम

धरान । धरान मुलुककै पहिलो उपमहानगर हुन सक्छ जहाँ माओवादी केन्द्र खानेपानी र बिजुली निःशुल्क दिने ‘पपुलिस्ट’ नारा अघि सारेर चुनावमा उत्रेको छ । केन्द्रले आफ्नो पार्टीले मेयर जिते प्रतिपरिवार दैनिक १० हजार लिटर खानेपानी र प्रतिमहिना १० युनिट बिजुली निस्शुल्क उपलब्ध गराउने भन्दै भोट मागिरहेको छ । माओवादी...

June 21st, 2017

उदयपुरका १७ युवा साउदी अरबमा अलपत्र : उद्धार हुन सकेन

उदयपुर /स्थानीय मेनपावरका एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाण्डौमा रहेका साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाण्डौको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन । साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका...

June 20th, 2017

दार्जिलिङमा ‘गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन’ खारेज गर्ने निर्णय

दार्जिलिङः दार्जिलिङमा आन्दोलनरत दलहरुले भारत पश्चिम बंगालको दार्जिलिङको विकासका लागि भनेर दिइएको स्वायत्तता गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेसन जिटिए खारेज गर्ने निर्णय गरेका छन् । दार्जिलिङमा मंगलबार बसेको सर्वदलीय बैठकले उक्त निर्णय गरेको हो ।तर उक्त व्यवस्था खारेज गर्नका लागि केही प्राविधिक समस्या मिलाउनुपर्ने भएकाले जिटिएको व्यवस्थामा हस्ताक्षर गरेको दल गोर्खा...

June 20th, 2017

निर्वाचन सुरक्षामा २० हजार बढी सशस्त्र प्रहरी परिचालन, अनुगमनका लागि एआईजीहरु खटिए

काठमाडौं, ६ असार । स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि २० हजार ६ सय १५ जना सशस्त्र प्रहरी कर्मचारीहरु खटिएका छन् । यसैगरी निर्वाचनमा सुरक्षा व्यवस्थाका लागि खटिएका सशस्त्र प्रहरी कर्मचारीलाई अनुशिक्षण कार्यकासाथै समन्वय, अनुगमन तथा निरीक्षण निर्देशनका लागि सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु प्रकाश ओझा, शैलेन्द्र खनाल,...

June 20th, 2017