फिचर

घुस लिँदालिँदै नापी सर्वेक्षक पक्राउ…

झापा : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छ लाख ८० रुपैयाँ घुस लिँदालिँदै नापी कार्यालय दमकका एक कर्मचारीलाई सोमबार पक्राउ गरेको छ । पक्राउपर्नेमा नापी कार्यालय दमकका सर्वेक्षक विनोदकुमार मण्डल रहेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, इटहरीको टोलीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले बताउनुभयो । सेवाग्राहीको...

May 15th, 2017

गगन थापाको क्षेत्रमा एमालेको जित, बुढानिलकण्ठ १३ मा पुरै प्यानल विजयी…

  काठमाडौं, १ जेठ । स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत काठमाडौं जिल्लाको बुढानिलकण्ठ नगरपालिकामा नेकपा एमालेले विजयी सुरुवात गरेको छ । बुढानिलकण्ठ नेपाली कांग्रेसका युवा नेता एवं स्वास्थ्यमन्त्री गगन थापाको निर्वाचन क्षेत्र हो भने कांग्रेस सभापति शेरबहादुर देउवा बसेको टोल हो । एमाले सचिव योगेश भट्टराईका अनुसार बुढानिलकण्ठ नगरपालिकास्थित...

May 15th, 2017

भरतपुरमा प्रचण्डपुत्रीले गरिन् बबाल ! मतगणना अझै सुरु हुन सकेन्:कारण यस्तो छ….

काठमाडौं, १ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहालका कारण चितवनको भरतपुर महानगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन् । रेणु भरतपुर महानगरपालिकाकी मेयर उम्मेदवार हुन् । उनलाई जिताउन प्रधानमन्त्री प्रचण्डले उम्मेदवारको मनोनयनपछि कांग्रेससँग तालमेल गरेका थिए । तर, कांग्रेससँग मिल्दा पनि चुनाव हार्ने देखिएपछि प्रचण्डपुत्री रेणुले अनौठो...

May 15th, 2017

मतदान गरी घुम्न निस्किएका गायक बिक्रमको हत्या, एक घाइते…

  तनहुँ, वैशाख ३१ – नचिनेका मानिसको समूहको खुकुरी प्रहारबाट आइतबार बेलुका तनहुँमा गायक बिक्रम परियारको ज्यान गएको छ । खुकुरीप्रहारबाटै उनीसँगै घुम्न निस्किएका देवनारायण श्रेष्ठ घाइते भएका छन् । घर नजिकैको व्यास १, छाला फ्याक्टी क्षेत्रमा घुम्न निस्किएका उनीहरुलाई बेलुकी ५ बजेतिर पहिचान नखुलेको व्यक्तिहरुको समूहले आक्रमण गरेको...

May 14th, 2017

कुन–कुन शीर्ष नेताले कहाँ कहाँ मतदान गर्दैछन ? एक एककाे नाम सहित….

  काठमाडौं । निर्वाचनमा विभिन्न पार्टीका शीर्ष नेताले मतदान गर्ने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल : चितवनको भरतपुर महानगरपालिका ४ शिवनगरस्थित लक्ष्मी मावि लंखु मतदान केन्द्र । कांग्रेस सभापति शेरबहादुर देउवा : पहिलो चरणको चुनावमा सहभागी हुने छैनन् । मतदाता नामावलीमा उनको नाम डडेलधुराको गन्यापधुरा गाउँपालिका १ मा...

May 14th, 2017

मतदातालाई बाड्न लगेको रकमसहित मेयर उम्मेदवारका भाइ समातिए

आंगापुटार (नुवाकोट) : दलित मतदातालाई रकम वितरण गरेको आरोपमा नुवाकोटमा कांग्रेस मेयरका उम्मेदवारका भाइलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । विदुर नगरपालिकाका नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार ध्रुव अधिकारीका भाइ सुरेन्द्रराज अधिकारीलाई मतदातालार्इ रकम बाँडेकाे आरोपमा रकमसहित स्थानीयवासीले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् । नेपाली कांग्रेस नुवाकोटका जिल्ला सचिव...

May 12th, 2017

डोल्पा-मुस्ताङको रोमाञ्चक पदयात्रा (फोटो फिचर)

ठूला स्टारको बाल्यकाल शानदार रुपमै बितेको होला भन्ने धेरैको अनुमान हुन्छ । तर, कतिपयको हकमा यस्तो अनुमान सत्य हुँदैनन् । बलिउडमा यस्ता थुप्रै स्टार छन् जो बाल्यकालमा मजाकका पात्र बन्थे र अपमानका शिकार हुन्थे । उनीहरुमा हुने व्यक्तिगत कमजोरीका आधारमा अरुले उनीहरुलाई उडाउँथे । हामी बलिउडका यस्तै स्टारको बारेमा...

May 11th, 2017

यसकारण जानुपर्छ गोसाईकुण्ड

२९ बैशाख, काठमाडौं । नेपाल र चीनले ‘वान बेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गरेका छन् । शुक्रबार विहान उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा र परराष्ट्रमन्त्री प्रकाशशरण महतको उपस्थितिमा परराष्ट्र सचिव शंकर दाश बैरागी र नेपालका लागि चिनियाँ राजदूत यु होङले हस्ताक्षर गरे । परराष्ट्रमन्त्री महतले यो समझदारी दुई देशको...

May 11th, 2017