निर्वाचनमा भागलिन राजपालाई पूर्वमन्त्री यादवको आग्रह
लहान । नेपाली काँग्रेसका कोषाध्यक्ष तथा पूर्वमन्त्री सीतादेवी यादवले संविधान कार्यान्वयन तथा प्राप्त उपलब्धिको रक्षा गर्न निर्वाचन आवश्यक रहेकाले निर्वाचनलाई सफल बनाउन राष्ट्रिय जनता पार्टी (राजपा)सँग आग्रह गर्नुभएको छ । जिल्ला विकास समिति सिरहाका पूर्वसभापति चन्द्रनारायण यादवको १७ औँ स्मृति दिवसको अवसरमा सोमबार सदरमुकाम सिरहामा चन्द्रनारायण यादव स्मृति ट्रष्टद्वारा...
June 20th, 2017

