कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

‘फ्रेन्च स्पाइडरम्यान’को विश्व किर्तिमान, कसरी बने त ‘स्पाइडरम्यान’? (फोटोसहित)

काठमाडौं, असार १ । ‘फ्रेन्च स्पाइडरम्यान’ एलैन रोबर्टले सबैभन्दा धेरै गगनचुम्बी भवनहरु चढेर विश्व किर्तिमान कायम गरेका छन् । गत साता रोबर्टले ५४ वर्षको उमेरमा स्पेनको ‘द मेलिया बार्सिलोना स्काइ होटल’ सफलतापूर्वक माकुराले झैँ चढेपछि उनी सबैभन्दा धेरै गगनचुम्बि भवन चढ्ने स्पाइडरम्यान बनेका हुन् । ११ वर्षकै उमेरमा आफ्नो...

June 16th, 2017

एनआरएन महासचिवमा डिला खरेलको उम्मेद्वारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिवमा डिला खरेलले उम्मेद्वारी घोषणा गरेका छन् । वर्ष (२०१७—१९) का लागि उनले उम्मेदवारी घोषणा गरेका हुन् । विगत १० वर्षदेखी एनआरएनए अष्ट्रेलियामा आवद्ध उनी एनआरएनएका वर्तमान कोषाध्यक्ष छन् । खरेलले फेसवुकमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै गैरआवासीय नेपाली अभियानले बोकेको उदेश्यहरुलाई मूर्त रुप...

June 16th, 2017

महिलामाथि यौनिक र विभेदका घटना बढ्दो…

इटहरी, २ असार । सुनसरी जिल्लामा यो वर्षको पुसदेखि वैशाख मसान्तसम्ममा २१ वटा घटना भएको इन्सेक वर्ष पुस्तक पूर्व तयारी प्रतिवेदनले इटहरीमा सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । ती घटनामा परेर २२ जना मानिस पीडित बन्नुपरेको तथा दुई जनाको ज्यान गएको उल्लेख छ । इन्सेक पूर्वाञ्चलका कार्यक्रम अधिकृत झङ्करबहादुर...

June 16th, 2017

अक्षराङ्कन प्रणालीपछि एसइईको नजितामा सुधार…

काठमाडौँ, २ असार । अक्षराङ्कन पद्धतिमा प्रकाशित २०७३ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजामा गत वर्षको तुलनामा यस वर्ष बढी विद्यार्थी सफल भएका छन् । विद्यार्थीको लब्धाङ्कपत्र (ग्रेड सिट) मा उत्तीर्ण र अनुत्तीर्ण उल्लेख नभई विषयगत ग्रेड दिइने र समग्रमा स्तरीकृत अङ्क (जिपिए) दिइने अक्षराङ्कन (लेटर ग्रेडिङ) का...

June 16th, 2017

महिना दिनको भेटी रु नौ लाख…

बागलुङ । बागलुङस्थित प्रसिद्ध कालिका भगवती मन्दिरमा गएको जेठ महिनामा रु नौ लाख ३५ हजार ३३० भेटी सङ्कलन भएको छ । नगद, बोका, राँगो, कुखुराको मुढ (टाउको), चामल, परेवा बिक्री र आर्थिक सहयोगसहित गरी सो रकम उठेको हो जसमध्ये रु चारलाख ८१ हजार ९२० नगद सङ्कलन भएको मन्दिर गुठी...

June 16th, 2017

तलब, भत्ता नलिने उम्मेदवार मेहताको घोषणा…

सुनसरी । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख पदका प्रत्याशी राजन मेहताले इनरुवा नगर क्षेत्रका विकासका लागि सदैव लाग्ने बताउनुभएको छ । नेपाली काँग्रेस इनरुवा नगर समितिले बिहीबार आयोजना गरेको घरदैलो तथा चुनावी प्रचारप्रचार अभियानका क्रममा बोल्नुहँुदै प्रमुख पदका प्रत्याशी मेहताले सो कुरा बताउनुभएको हो ।...

June 16th, 2017

एसएलसीको रिजल्ट आयो, ४ लाख २५ हजार कक्षा ११ पढ्न योग्य…

२ असार, काठमाडौं । यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा नियन्त्रण कार्यालयले पहिलो पटक ग्रेडिङ अनुसार परीक्षाफल सार्वजनिक गरेको हो । परीक्षामा नियमितर्फ ४ लाख ३७ हजार ३२६ सहभागी भएका थिए । उनीहरु मध्ये ४ लाख २५ हजार ५८२ कक्षा ११ अध्ययन गर्न योग्य...

June 16th, 2017

चुनाव सार्ने निर्णयविरुद्ध मधेसमा प्रदर्शन, प्रधानमन्त्री देउवाको राजीनामा माग…

काठमाडौं, १ असार । राष्ट्रिय जनता पार्टीलाई सहमतिमा ल्याउन भन्दै कांग्रेस–माओवादी गठबन्धन सरकारले प्रदेश नम्बर २ को चुनाव सारेको विरोधमा तराईका विभिन्न स्थानमा मसाल जुलुस निकालिएको छ । सर्लाहीको लालबन्दी, हरिवन आसपास बजारमा विभिन्न विद्यार्थी संगठनले चुनाव सारिएको विरोधमा राँके जुलुस निकालेका हुन् । मधेस र मधेसी जनतालाई सरकारले...

June 16th, 2017

एसईई परिक्षाको परिक्षाफल भोलि प्रकाशित, यसरी हेर्न सकिन्छ !

१ असार, काठमाडौं । एसईई परिक्षाको परिक्षफल असार २ गते शुक्रबार प्रकाशित हुन लागेको बताईएको छ । परिक्षाको परिक्षाफल प्रकाशित भएका्े भनेर सामाजिक सञ्जालहरुमा आएपनि परिक्षाको परिक्षफल सार्वजनिक भइनसकेको बताइएको छ । शिक्षासंग सम्बन्धित एक अनलाइन समचारले उपपरिक्षा नियण्त्रक डिल्लि लुईटेलले दिएको जानकारी अनुसार शुक्रबार साँझसम्ममा परिक्षाफल प्रकाशित गरिने...

June 15th, 2017

प्रदेश नं २ को निर्वाचन असोज २ मा

काठमाडौँ । सरकारले प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन आगामी असोज २ गते तेस्रो चरणमा तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को आग्रहअनुसार प्रदेश नं २ मा स्थानीय तहको निर्वाचन असोजमा तोक्ने निर्णय गरेको उपप्रधानमन्त्री गोपालमान श्रेष्ठले जानकारी दिनुभयो ।...

June 15th, 2017