कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

भरतपुरमा पुन मतदान गर्ने निर्वाचन अायोगको निर्णय…

काठमाडाैं । निर्वाचन आयोगले चितवनको भरतपुर महानरगरपालिको बडा नम्बर १९ मा पुन मतदान गर्ने निर्णय गरेको छ । आयोगको शनिबार बसेको बैठकले मतपत्र च्यातिएको घटनाबारे मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन तथा जिल्ला निर्वाचन कार्यालय चितवन र आयोगबाट खटिएको अनुगमन टोलीको प्रतिवेदनका आधारमा आयोगले पुन: मतदान गर्ने निर्णय गरेको हो...

June 3rd, 2017

प्रधानमन्त्री निर्वाचनमा रणनीति बनाउन एमालेको स्थायी समिति बस्दै…

काठमाडौं, २० जेठ । प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल गर्न प्रमुख विपक्षी दल नेकपा (एमाले)ले स्थायी समितिको बैठक बोलाएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दिउँसो एक बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री निर्वाचनका विषयमा छलफल हुनेछ । आफ्नो असहमति हुँदा हुँदै प्रधानमन्त्री निर्वाचनको कार्यकक्रम सार्वजनिक गरेको भन्दै आक्रोशित बनेको एमालेले...

June 3rd, 2017

महासेनानी कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि…

काठमाडौँ, १९ जेठ । बाजुराको कोल्टीमा भएको विमान दुर्घटनामा परी निधन हुनुभएका महासेनानी (कर्नेल) कैलाश गुरुङप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गरियो । स्व गुरुङको शव अन्तिम श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा आज बिहान ११ देखि दिउँसो २ बजेसम्म राखिएको थियो । विशिष्ट व्यक्तिदेखि सर्वसाधारणले प्रज्ञा भवन पुगेर गुरुङप्रति श्रद्धासुमन व्यक्त...

June 2nd, 2017

आगामी हप्तादेखि उपत्यकाभर कारबाही गरिने…

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई उपत्यकाभर कारबाही गर्ने भएको छ । यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई रु २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो । महाशाखाका प्रमुख एवम् प्रहरी...

June 2nd, 2017

लगातारको संसद अवरोधले प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा…

img

  काठमाडौँ । प्रमुख प्रतिपक्षी एमालेको संसद अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको छ । संसदको अवरोधले राष्ट्रपति विद्यादेवी भण्डारीले संसदलाई पठाउनु भएको पत्र संसदमा पेश हुन नसकेपछि प्रधानमन्त्रीको निर्वाचन कार्यक्रम अन्यौलमा परेको हो । प्रधानमन्त्रीको निर्वाचन कार्यतालिकाबारे छलफल गर्न व्यबस्थापिका संसदको कार्यव्यबस्था परामर्श समितिको बैठक जारी छ...

June 2nd, 2017

भरतपुर घटना टुंगो नलागेसम्म देउवा प्रधानमन्त्री बन्न नपाउने…

  काठमाडौँ, १९ जेठ । भरतपुरको मतगणनाका विषयमा उत्पन्न विवादको टुंगो नलागेसम्म संसदमा प्रधानमन्त्री निर्वाचन प्रक्रियालाई अगाडि बढ्न नदिइने भएको छ । विपक्षी दलको बैठकमा भाग लिएर फर्केका नेकपा मालेका महासचिव सीपी मैनालीले भरतपुर घटनाका विषयमा लिएर %8ेले संसद अबरुद्ध गरिरहेको छ । संसदको अबरुद्ध हुँदाहुँदै सूचना टाँस गरेर...

June 2nd, 2017

दरबार हत्याकाण्डका १६ वर्ष : किन मुख खोल्दिनन् देवयानी…

भारतको सर्वोच्च अदालतमा हालै एक रिट दायर भएको छ, जसको उद्देश्य ६९ वर्षअघि महात्मा गान्धीमाथि नाथुराम गोड्सेले प्रहार गरेका तीन वटाबाहेक चौथो गोली पनि उनको शरीरमा देखिएकोबारे छानविन गराउने हो । यस्तै, ५४ वर्षअघि भएको तत्कालीन अमेरिकी राष्ट्रपति जोन एफ केनेडी हत्याकाण्डको रहस्य सुल्झाउने प्रयास अमेरिकाले जारी राखेको छ । अनुसन्धानका...

June 2nd, 2017

प्रधानमन्त्री निर्वाचनः कार्यव्यबस्था परामर्श समितिमा कुरा मिलेन, शीर्ष नेताको बैठक बस्दै…

काठमाडौँ, १९ जेठ । संसदको कार्यब्यवस्था परामर्श समितिको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्रीको निर्वाचन अगाडि बढाउने विषयमा कुरा नमिलेपछि प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाइएको छ । नयाँ बानेश्वरमा भने समितिको बैठकमा सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेर अगाडि बढन गरेको प्रस्तावलाई एमालेले अस्वीकार गरेको हो...

June 2nd, 2017

भरतपुरको १९ नम्बर वडाका ९० वटा मतपत्र च्यातिएको भेटियो…

चितवन : चितवनको भरपुर महानगरपालिका वडा नम्बर १९ को मतगणनाका क्रममा राजनीतिक दलका प्रतिनिधिको विवादमा ९० वटा मतपत्र च्यातिएको भेटिएको छ। बुधबारको निर्वाचन आयोगको निर्देशनपछि बिहीबार पुगेको छानबिन समितिले राजनीतिक दलका प्रतिनिधि, वडा नम्बर १९ का उम्मेदवार, सिडिओ, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकृतको उपस्थितिमा च्यातिएका मतपत्रको गणना गरेको...

June 1st, 2017

एमालेको अवरोधका कारण संसद् चलेन…

काठमाडौँ: व्यवस्थापिका-संसद्को बिहीबारको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले)को अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ। भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले आज दोस्रो दिन सदन अवरोध गरेको हो। बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाउनुभएको थियो। एमालेका सांसदहरु...

June 1st, 2017