कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर मोडेल

आफ्नै फिल्म हेर्न नपाई निधन भएका यी हुन् दश अभागी बलिउड स्टार

काठमाडौं, ८ असार । बलिउडमा केही यस्ता स्टार छन् जो आफ्नो फिल्म रिलिज हुनु अघि नै बिते । हेर्नुहोस् को हुन ती अभागी स्टार १. ओमपुरी सलमान खानको फिल्म ‘ट्यूबलाइट’ भोली (शुक्रबार) रिलिज हुँदैछ । फिल्ममा सलमानका साथै सोहेल खान, जूजू, ओम पुरीले समेत अभिनय गरेका छ । तर...

June 22nd, 2017

दार्जीलिङ छाड्न विद्यार्थीहरुलाई शुक्रबार १२ घण्टे अल्टिमेटम !

काठमाडौं, असार ८ । आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ । बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले विद्यालयकै सवारीसाधनले सिलिगुडी तथा सिक्किम राज्यको सिमानासम्म पुर्‍याउनुपर्ने मोर्चाले उल्लेख गरेको छ ।   मोर्चाका सचिव विनय तामाङका अनुसार विद्यालयका...

June 22nd, 2017

सिंहदरबारकै दुर्दशा, जोगाउन प्लाष्टिकले छोपियो !

असार, काठमाडौं । भूकम्पको दुई वर्षपछि सिंहदरबारको मुख्य भवनको पश्चिमतर्फको मोहडा जोगाउन सिल्पोलिङ सिट (विशेषखाले प्लाष्टिक) ले छोप्ने कार्य सुरु गरिएको छ । भूकम्पबाट क्षति पुगेको पश्चिम मोहनालाई तत्काल बाह्य क्षतिबाट जोगाउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सिल्पोलिङ सिटबाट छोप्ने कार्य सुरु गरेको आजको कारोबार दैनिकमा खबर छ । एक सय...

June 21st, 2017

सबै शीर्ष नेता निर्वाचनमा, को कहाँ खटिए ?

७ असार, काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा शीर्ष नेताहरुले सक्रियता बढाएका छन् । कांग्रेसदेखि एमाले, माओवादी, राप्रपालगायतका दल अहिले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न जिल्लामा सक्रिय रहेको नयाँ पत्रिका दैनिकमा खबर छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवा गृहजिल्ला डडेल्धुराबाट भोट हाल्दै छन् । पुर्खौली घर डडेल्धुराको...

June 21st, 2017

सुडान घोटालामा दोषी ठहरिएका दुई पूर्वप्रहरी प्रमुख जेल चलान…

७ असार, काठमाडौं । सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई जेल चलान गरिएको छ । पूर्वआईजीपी ओमविक्रम राणा,हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ । बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको...

June 21st, 2017

बिरामीको मृत्युपछि अस्पतालमा तोडफोड…

भक्तपुर, ७ असार । उपचारका लागि आएको बिरामीको मृत्यु भएपछि भक्तपुरको गठ्ठाघरस्थित नागरिक सामुदायिक अस्पताल तनावग्रस्त बनेको छ । दोलखा भीमेश्वर नगरपालिका– ५ घर भई हाल गठ्ठाघर बस्दै आएकी ३८ वर्षकी उषा बस्नेतको उपचारको क्रममा हिजोराति मृत्यु भएको विषयलाई लिएर आज अस्पतालमा तोडफोड हुँदा अस्पताल क्षेत्र तनावग्रस्त बनेको हो...

June 21st, 2017

गोर्खा सैनिक :नेपाल – बेलायतबीच समझदारी गर्न माग…

काठमाडौँ, ७ असार । ब्रिटिस गोर्खा भूतपूर्व सैनिक सङ्घले बेलायतका गोर्खा सैनिकका बारेमा नेपाल र बेलायतबीच द्विपक्षीय समझदारी गर्नुपर्ने माग गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पदमसुन्दर लिम्बूले सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको गोर्खा भर्तीसम्बन्धी सन्धि त्रुटिपूर्ण रहेको र त्यसबाट मुलुकको सार्वभौमिकतामा...

June 21st, 2017

स्तन क्यान्सर पत्ता लगाउने मेमोग्राम मेसिन सञ्चालनमा…

काठमाडौँ, ७ असार । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा मेमोग्राम मेसिन (स्तन क्यान्सर पत्ता लगाउने) सञ्चालनमा ल्याइएको छ । स्तन क्यान्सर भएको छ वा छैन भनी थाहा पाउन लागि गरिने स्तनको एक्सरे (मेमोग्राम) खरिद भएको दश वर्षपछि मात्र यो मेसिन सञ्चालनमा आएको हो । यसअघि यो मेसिन प्रयोगविहीन...

June 21st, 2017

काभ्रेमा बुद्धचित्तको विवादले त्रिपक्षीय भिडन्तको खतरा…

बनेपा: बहुमूल्य बुद्धचितको फललाई लिएर काभ्रेको रोशी-५ स्थित त्रिपक्षीय भिडन्त हुने सम्भावना बढेको छ। बुधबार टिप्न लागिएको एउटा वुद्धचित्तको रुखको फललाई लिएर त्रिपक्षीय भिड्न्त हुने सम्भावना बढेको स्थानीहरुले बतएका छन् । रोशी गाउपालिका-५ स्थित नगवेलीमा रहेको वीर वहादुर तामाङको एउटा रुखमा फलेको वुद्धचित्तको फल टिप्ने बारेमा विजयकुमार गच्छेदारले नेतृत्वको...

June 21st, 2017

विखण्डनकारी सक्रिय भएसँगै देशदौडाहमा प्रधानसेनापति, तराईको सुरक्षाबारे सुनसरीमा विफ्रिङ…

काठमाडौं, ६ असार । तराई मधेसमा विखण्डकारी तत्वले आफ्नो गतिविधि बढाएपछि नेपाली सेनाका प्रमुख प्रधानसेनापति राजेन्द्र क्षत्री देशदौडाहामा निस्किएका छन् । तराईमा चुनाव बहिष्कारसहित राजपाको आन्दोलन, सीके राउतको आन्दोलन गर्ने तरिकासहितको चिठ्ठी र आन्दोलनमा राउतका कार्यकर्ता सहभागी भएको रिपोर्ट पाएपछि पूर्वसेनापतिहरुसँग परामर्श लिई क्षत्री देश बचाउन सक्रिय भएका हुन्...

June 21st, 2017