बनेपा केन्द्रबिन्दू भएर एक मिनेटमा नै दुई पटक भूकम्पको धक्का…
काभ्रे । शनिबार एकाबिहानै दुई वटा भूकम्प गएको छ । काभ्रेको बनेपामा केन्द्रबिन्दू बनाएर एक मिनेटमा नै दुईवटा पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान ९ बजेर ६ मिनेट जाँदा ३ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसको एकमिनेटपछि फेरि ३।२ रेक्टर स्केलको भूकम्प...
June 24th, 2017

