कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

फिचर

कैलाश बैंकमा करोडौँ हिनामना, मेनेजर अमेरिका पुगे, ८ महिनाकी गर्भवती प्रहरी खोरमा…

काठमाडौँ, ५ असार । वित्तीय अपराध मैलाउँदै जाँदा कैलाश विकास बैंकको पनि ठगी प्रकरण सार्वजनिक भएको छ । पोखराको लामाचौर शाखाका प्रबन्धक रवीचन्द्र खनाल आफै एकाएक फरार भएपछि ठगीको रहस्य खुलेको हो । ठगी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले घटनामा संलग्न सात जना कर्मचारीलाई नियन्त्रणमा लिएर...

June 19th, 2017

कंगोमा नेपाली सेनाको बहादुरी : भिडन्तमा पाँच विद्रोही मारिए, दुई सैनिक घाइते…

काठमाडौं, असार ५ । शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसंघअन्तर्गत कङ्गोमा कार्यरत दुई नेपाली सैनिक विद्रोहीको आक्रमणमा परी घाइते भएका छन् । फाइल तस्वीर सैनिक गस्तीमाथि स्थानीय विद्रोही समूह माई माईद्वारा भएको आक्रमणको प्रतिकार गर्दा नेपाली सेनाका २ जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । जंगीअड्डाले घाइतेको परिचय...

June 19th, 2017

दार्जिलिङमा इन्टरनेट पनि बन्द : शवयात्रामा हजारौं उत्रिए…

दार्जिलिङ । बंगाल प्रहरी र गोर्खा जनमुक्ति मोर्चाका प्रदर्शनकारीबीच शनिबार दार्जिलिङमा भएको झडपमा प्रहरी गोली लागेर ज्यान गुमाएका तीनमध्ये दुईजनाको शवयात्रामा हजारौं नेपाली भाषी भारतीय सहभागी भएका छन्। शनिबार ज्यान गुमाएकामध्ये महेश गुरुङको शव सिलिगुडीबाट ल्याउन ढिलो भएपछि विमल गजमेर र सुनील राईको शवयात्रामा गोर्खाल्यान्डका पक्षमा रहेका हजारौंले सहभागिता...

June 19th, 2017

अन्तर्राष्ट्रिय फोरममा नेपालको नाम चम्काउँदै फर्किइन् राष्ट्रपति भण्डारी…

काठमाडौँ, ४ असार । राष्ट्रपति विद्यादेवी भण्डारी स्विट्जरल्यान्डको जेनेभामा आयोजित १०६ औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ‘श्रममा महिला’ शिखर सम्मेलनमा प्रमुख वक्ताका रुपमा सम्बोधन गरी आज स्वदेश फर्कनुभयो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्री एवम् शिक्षामन्त्री गोपालमान...

June 18th, 2017

उम्मेदवार मनोनयनमा बाधा पुर्याउने राजपाका केन्द्रीय नेता पक्राउ…

  धनगढी, ४ असार । उम्मेदवारी मनोनयनमा बाधा अवरोध पु¥याउन बाटामा टायर बाल्दै गरेका राष्ट्रिय जनता पार्टीका केन्द्रीय सदस्य फोनीराम चौधरी र सुनिता चौधरीलाई प्रहरीले आज पक्राउ गरेको छ । उनीहरुलाई कैलालीको साबिक हसुलिया क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रजिअ गोविन्दप्रसाद रिजालले बताउनुभयो । जिल्लाका सबै स्थानीय तहमा भने शान्तिपूर्ण वातावरणमा...

June 18th, 2017

राजधानी छाड्नु अघि देउवालाई सुटुक्क भेटेर राजपा नेताहरुले के भने ?

काठमाडौँ, ३ असार । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेताहरुले शनिबार राजधानी छाड्नुअघि प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री देउवाको निजी निवास बुढानिलकण्ठमा पुगेर राजपाका नेताहरुले सुटुक्क भेटवार्ता गरेका हुन् । आन्दोलनको कार्यक्रमहरु यथावत राख्ने र निर्वाचनमा भाग नलिने निर्णय गरेको भोलिपल्टै राजपा नेताहरु...

June 17th, 2017

नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ हुने…

काठमाडौं । कला, संस्कृति एवं सम्पदाको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यका साथ नेपालमै पहिलोपटक मिस हेरिटेज क्वीन– २०१७ आयोजना हुने भएको छ । प्राकृतिक, सांस्कृतिक एवं ऐतिहासिक सम्पदाहरुको महत्वलाई सौन्दर्य प्रतियोगिताबाट सहभागी प्रतिस्पर्धीमार्फत प्रभावकारीरुपमा समाजमा प्रस्तुत गर्न युथ क्रियशन नेपालले असार १० बाट मिस हेरिटेज क्वीन– २०१७ सुरु गर्न...

June 17th, 2017

नेपालमा आएर फ्रेन्च प्रहरीको अनुसन्धान

काठमाडौँ । पारस्परिक कानुनी सहायता ऐनअनुसार पहिलोपटक विदेशी सुरक्षाकर्मीले नेपाल आएर अनुसन्धान गरेका छन् । फ्रान्स प्रहरीले यौन दुराचारसम्बन्धी एक घटनाको नेपाल आएर अनुसन्धान गरेको हो । फ्रान्समा पक्राउ परेका जेरार्ड फिलिपबारे अनुसन्धान गर्न फ्रान्सेली प्रहरीको टोली नेपाल आएको हो । करिब एक साता लामो अनुसन्धानपछि टोली गत साता...

June 17th, 2017

टीकापुर काण्डका योजनाकार रेशम चौधरीलाई १ करोड ७४ लाख क्षतिपूर्ति !

धनगढी : टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीलाई सरकारले १ करोड ७४ लाख क्षतिपूर्ति दिएको छ। टीकापुर घटनाको भोलिपल्ट ०७२ भदौ ८ गते भएको आगजनीका पीडितलाई राहत दिने क्रममा सरकारले चौधरीलाई सबैभन्दा बढी रकम उपलब्ध गराएको हो। प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, केशव बोहरा र बलराम विष्ट गरी...

June 17th, 2017

निर्वाचन सार्ने निर्णयले मुलुकलाई दूरगामी असर गर्छ : पोखरेल

काठमाडौं, असार २ । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले प्रदेश नम्बर–२ को निर्वाचन तेस्रो चरणमा गर्ने सरकारको निर्णयले मुलुकको लोकतान्त्रिक अभ्यासमा दूरगामी असर पर्ने बताएका छन् । प्रेस चौतारी नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा नेता पोखरेलले संविधान र लोकतन्त्रको मर्मविपरीत सरकारले सो निर्णय गरेको आरोप लगाउँदै त्यसको...

June 16th, 2017