फिचर

देउवाले ६ पटकसम्म नमस्कार गर्दासमेत ओलीले देउवाको मुखै नहेरेपछि…

काठमाण्डु, ८ असार– प्रधानन्यायाधीश सिफारिस गर्न गत ७ असारमा सिंहदरबारस्थित संवैधानिक परिषदको कार्यालयमा बसेको परिषद बैठकबारे एउटा रोचक तथ्य काठमाण्डुटुडेले फेला पारेको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नाम सिफारिसमा परेका ६ मध्ये कामु प्रधानन्यायधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीशमा नियुिक्तको प्रस्ताव गरेका थिए । तर, देउवाको प्रस्ताव प्रमुख प्रतिपक्षी एमाले...

June 22nd, 2017

प्रचण्डको नयाँ खुलासा : वीरेन्द्रसँग वार्ताको प्रयास हुँदै गर्दा दरबार हत्याकाण्ड…

काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजा वीरेन्द्रसँग वार्ताको प्रयास भइरहेकै वेला दरबार हत्याकाण्ड भएको खुलासा गरेका छन् । ‘पार्टी (माओवादी)का तर्फबाट धीरेन्द्रसँग वार्ता भएकै थियो । वीरेन्द्रसँग पनि कसरी जाने भन्ने छलफल भइरहेको वेला १९ जेठमा उनको परिवारकै हत्या हुन पुग्यो,’ नेपाल पत्रकार महासंघका महासचिव उजिर...

June 21st, 2017

भूकम्पपीडितलाई आजदेखि ट्याक्सी नम्बर, काठमाडौंमा गुडाउन नदिइने !

img

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । काठमाडौं महानगरपालिकाले भूकम्पपीडितलाई वितरण गरिने ट्याक्सी राजधानीमा गुड्न रोक लगाउने निर्णय गरेको छ ।   महानगरपालिका कार्यपालिकाको मंगलबार बसेको दोस्रो बैठकले उपत्यकामा साना सवारी साधनको अत्यधिक चाप भएकाले उक्त निर्णय गरेको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट अतिप्रभावित...

June 21st, 2017

आज बर्षकै लामो दिन, झन्डै १४ घन्टाको हुने…

बुधबार, ७ आषाढ, २०७४ मा प्रकाशित, काठमाडौं, असार ७ । आज २१ जुन । आजको दिन पृथ्वीमा दक्षिणी गोलाद्र्धमा दिन छोटो र उत्तरी गोलाद्र्धमा दिन लामो हुने गर्छ । नेपाल उत्तरी गोलाद्र्धमा पर्छ । नेपालमा सूर्योदय र सूर्यास्तकोबीचको समय अनुसार आजको दिन झण्डै १३ घण्टा ५४ मिनेटको हुनेछ ।...

June 21st, 2017

राष्ट्रपतिको बाटो छेकेर एम्बुलेन्सका लागि बाटो खुलाउने ट्राफिक पुरस्कृत….

बुधबार, ७ आषाढ, २०७४ बेंग्लोर, असार ७ । भारतको बेंग्लोर सहरमा तैनाथ एक ट्राफिक प्रहरी भारतका राष्ट्रपति प्रणव मुखर्जीको सवारी रोकेर एम्बुलेन्सलाई बाटो खुला गरेका कारण पुरस्कृत हुने भएका छन् । राष्ट्रपतिको सवारी आइपुग्दा पनि सडकको अर्कोतर्फ जाममा फसेको एम्बुलेन्सलाई बाटो खुला गर्नका लागि सवारी खुला गरिदिएका ट्राफिक सब...

June 21st, 2017

उदयपुरका १७ युवा साउदी अरबमा अलपत्र : उद्धार हुन सकेन

उदयपुर /स्थानीय मेनपावरका एजेन्टको ठगीमा परेर उदयपुरका १७ जना युवा साउदी अरबमा अलपत्र परेका छन । काठमाण्डौमा रहेका साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालि सिनामंगल काठमाण्डौको शाखा गाईघाटबाट साउदी पुगेका उदयपुरका १७ जना युवा अलपत्र परेका हुन । साउण्डलाइन्स रिकुमेन्ट सर्भिसेस प्रालिको शाखा गाईघमा रहेर काम गर्ने त्रियुगा नगरपालिका १२ गाईघाटका...

June 20th, 2017

राजा ज्ञानेन्द्रबारे प्रचण्डको नयाँ खुलासा…

काठमाडौं, ६ असार– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजा ज्ञानेन्द्रकै कारण राजतन्त्र गुमेको बताएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहले मौका समाउन नसक्दा राजतन्त्र नै गुमेको समेत उनले जिकिर गरे । मंगलबार नेपाल पत्रकार महासंघका महासचिव उजिर मगरको पुस्तक ‘अंश’ विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले जनयुद्धकालमा आफुहरुले...

June 20th, 2017

दार्जिलिङको आन्दोलन चर्किदै गर्दा केन्द्रीय सरकार हल्लियो ! उठायो यस्तो कदम…

नयाँ दिल्ली, ५ असार । दार्जलिङमा छुट्टै राज्यको माग गरी प्रदर्शनमा रहेका गोर्खा जनमुक्ति मोर्चा (जीजेएम्)का कार्यकर्ता तथा दार्जलिङबासीलाई आइतवार आफ्ना माग सम्वोधन गराउन हिंसाको बाटो नअपनाई वार्ताको माध्यमबाट समस्याको समाधान निकाल्न भारतीय केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले आग्रह गर्नुभएको छ । गृहमन्त्री सिंहले हिंसाको बाटोबाट कहिल्लै पनि समस्याको...

June 20th, 2017

सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी…

काठमाडौँ, ५ असार । नियमविपरीत सञ्चालित गुह्येश्वरीमा रहेको सिन्धु तातोपानी कोल्ड स्टोरलाई आज सिलबन्दी गरिएको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो । अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा...

June 19th, 2017

सरकारसँग सहमति गरेरै राजपाले स्वतन्त्र उम्मेदवारी दिएको होः गृहमन्त्री

५ असार, काठमाडौं । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले प्रदेश नम्बर २ को चुनाव सारेपछि राष्ट्रिय जनता पार्टीले असार १४ गते चुनाव हुने स्थानीय तहहरुमा स्वतन्त्र उम्मेदवारी दिने सहमति भएको बताएका छन् । प्रदेश नम्बर १, ५ र ७ मा असार १४ गते चुनाव हुँदैछ । त्यसका लागि आइतबार उम्मेदवारी...

June 19th, 2017

Most Recent