फिचर

प्रारम्भिक मतगणनामा कांग्रेस अगाडि, एमाले पछ्याउँदै…

काठमाडौं– स्थानीय तह दोस्रो चरण निर्वाचनको नतिजा आउने क्रमको प्रारम्भिक चरणमा नेपाली कांग्रेसले अग्रता लिएको छ । बिहीबार बिहान ११ बजेसम्मको नतिजामा नेपाली कांग्रेस २५ स्थानीय तहमा अगाडी छ भने नेकपा एमाले २० स्थानसहित दोस्रो स्थान बनाउन सफल भएको छ । त्यस्तै माओवादी केन्द्र ९ स्थानसहित तेस्रो र अन्य...

June 29th, 2017

काठमाडौं महानगरले साझालाई दियो ५ करोड, अब थप १३ बस सञ्चालन हुने

काठमाडौँ, १३ असार । काठमाडौँ महानगरपालिकाले साझा यातायात सहकारी संस्था लिमिटेडलाई पूरक सम्झौताअनुरुप पुनः रु पाँच करोड उपलब्ध गराएको छ । स्मार्ट सिटी अभियानअन्तर्गत सार्वजनिक यातायातलाई सुधार गर्ने क्रममा सो संस्थाको सेवा विस्तारका लागि महानगरपालिकाबाट सो रकम प्रदान गरेको होे । आज यहाँ आयोजित कार्यक्रममा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले...

June 27th, 2017

भूमिगत तार चुडिँदा विद्युत् आपूर्ति अवरुद्ध…

काठमाडौँ, १२ असार । मेलम्ची खानेपानी आयोजनाले असावधानीपूर्वक सडक खन्दा नेपाल विद्युत् प्राधिकरणको भूमिगत प्रसारण प्रणालीमा क्षति पुगेका कारण राजधानी काठमाडौँका केही स्थानमा विद्युत् आपूर्तिमा समस्या उत्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सिंहदरबारभित्रको सबस्टेशनको ६६ केभी भूमिगत तार पड्किँदा विभिन्न स्थानमा विद्युत् सेवा अवरुद्ध भएको हो ।...

June 26th, 2017

उम्मेद्वार घरमा बम बिष्फोट…

मोरङ। मोरङको उर्लाबारीस्थित नेपाली कांग्रेसका तर्फबाट मेयर पदका उम्मेद्वार खड्ग फागोको घरलाई लक्षित गरि आज बिहान अज्ञात समुहले बिष्फोट गराउका छ। बिहान करिब साढे २ बजेको समयमा फागोको घरमा लगाईएको कम्पाउण्ड वालमा बिष्फोटक पर्दाथ बिष्फोट गराईएको भेटिएको छ । बिष्फोटबाट पर्खालमा सामान्य क्षती पुगेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जानकारी...

June 25th, 2017

कुलमानलाई भेटेर प्रचण्डले भने-सुदूरपश्चिमको लोडसेडिङ हटाउनुपर्‍यो

१० असार, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुदूरपश्चिमाञ्चल क्षेत्रको विद्युत्भार कटौती तत्काल अन्त्य गर्न नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रह गरेका छन्। स्थानीय तहको दोस्रो चरणको निर्वाचन अभियानमा सहभागी भएर काठमाडौँ फर्किएपछि अध्यक्ष दाहालले कार्यकारी निर्देशक घिसिङलाई बोलाएर सुदूरपश्चिमाञ्चल...

June 24th, 2017

प्रशान्त तामाङले गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि यस्तो भन्छन् भारतीय मिडिया

एजेन्सी । इण्डियन आइडल २००७ का बिजेता प्रशान्त तामाङले दार्जिलिङमा चलिरहेको गोर्खाल्याण्ड आन्दोलनको समर्थन गरेपछि उनीमाथि भारतीय मिडियाको नजर परेको छ। जन्मस्थल दार्जिलिङ भएका प्रशान्त तामाङले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै बंगाल सरकारको प्रहार आफ्नी मातृआमा माथि परेको भन्दै गोर्खाल्याण्ड आन्दोलनको समर्थन नगरी बस्न नसक्ने बताएका छन्। उनले गोर्खाल्याण्ड आन्दोलनको...

June 24th, 2017

५ वर्षे बालिकाको ६ वर्षे बालकसँग बिहे, कारण छ दर्दनाक…

एजेन्सी । स्कटल्याण्डमा हालै एक अनौठो बिहे सम्पन्न भयो । त्यहाँ बेहुलीको उमेर ५ वर्ष तथा बेहुलाको उमेर ६ वर्ष मात्र थियो । क्रिश्चियन परम्परा अनुसार भएको उक्त बिहेमा औँठी होइन बेहुला बेहुलीले नेक पिस साटासाट गरे । बिहे समारोहमा बेहुलीको इन्ट्री डिज्नी फिल्मको एक गितसँगै भयो । बिहेमा...

June 23rd, 2017

गुडिरहेको कारभित्र सेक्स गर्दा भयानक दुर्घटना : युवकको मृत्यु

। दुर्घटना हुँदा उनी कारको पछाडि सिटमा सेक्स गरिरहेका थिए । मृत्यु हुने ३९ वषिर्य जोन मालोन एक भूतपूर्व अंग्रेजी शिक्षक हुन् । उनी एक युवतीसँग कालो सुजुकी कारमा यात्रारत रहँदा बुधबार दिउसो १ बजे दुर्घटनामा परकेा थिए । पछाडि सिटमा उनीहरुको राससिलाले गर्दा ड्राइभरले सन्तुलन गुमाउन पुगेको र...

June 23rd, 2017

दार्जिलिङमा आगो बल्दा नेपालीलाई किन पोल्छ ?

नेपाली भाषाको अतिक्रमण भएको भनी सरकारविरुद्ध चर्किएको दार्जिलिङको आन्दोलन यतिबेला छुट्टै राज्य ‘गोर्खाल्याण्ड’ तर्फ मोडिएको छ । सडकमा आन्दोलनको आगो दन्किएको छ । केही आन्दोलनकारीको मृत्यु भइसकेको छ । साँच्चै यतिबेला दार्जिलिङ पहाड आक्रन्त र अशान्त छ । बर्षौंदेखि एजेन्डामा एक हुन नसकेका त्यहाँका राजनीतिक दलहरु एकजुट भएका छन्...

June 23rd, 2017

आयो गोर्खाल्याण्ड आन्दोलनबारे प्रशान्त तामाङ र डा. बाबुराम भट्टाराईको यस्तो प्रहार…

सन् २००७ का इण्डियन आइडल अर्थात् थुप्रै नेपाली चलचित्रमा अभिनय गरेका प्रशान्त तामाङको मन गोर्खाल्याण्ड आन्दोलनले अशान्त बन्दै गएको छ । स्थायी घर दार्जिलिङ भएका नेपाली भाषी भारतीय कलाकार तामाङले पछिल्ला दिनमा दार्जिलिङमा चर्किएको गोर्खाल्याण्ड आन्दोलनलाई विषय बनाएर गीत रचना गरिरहेको बताएका छन् । दार्जिलिङमा हुर्किएका प्रशान्त पछिल्ला दिनमा...

June 23rd, 2017