फिचर

चीनको अगाडि भुटानलाई राखेर सीमा विवाद भड्काउँदै भारत….

४ श्रावण २०७४ बीबीसी। भारतको पूर्वोत्तर राज्य सिक्किमको डोकलाममा चीन र भारतबीचको तनाव जारी छ। विगत ६ हप्तादेखि दुवै देशबीच सीमा विवाद जारी छ भने दुवै देशले सीमामा आफ्ना सेना तैनाथ गरेका छन्। चीनको सरकारी संचारमा माध्यम सिन्ह्वाका अनुसार भारतले सीमा नाकाबाट आफ्ना सेना फिर्ता नबोलाएसम्म भारतसँग कुनै पनि...

July 19th, 2017

भारतको प्रस्ताव नेपालद्वारा ठाडै अस्वीकार : नयाँदिल्ली चकित !

प्रकाशित मिति: बुधबार, साउन ०४, २०७४ काठमाडौं। दक्षिण एसियाली मुलुकमा खुला आकास नीति लागू गर्ने भारतको प्रस्तावलाई नेपालले अस्वीकार गरेको छ ।भारतले नेपालसहित सार्क क्षेत्रका अन्य ७ मुलुकमा खुला आकास नीति लागू गर्ने प्रस्ताव गरेको थियो । एक महिनाअघि परराष्ट्र मन्त्रालयमार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा यस्तो प्रस्ताव...

July 19th, 2017

भारतबाट मरेको माछा भित्र्याई ताजा भन्दै पाँच दिनसम्म विक्रि गर्छन् ब्यापारी….

प्रकाशित मिति: बुधबार, साउन ०४, २०७४ बीरगञ्ज / खुल्ला सीमाको फाईदा उठाउँदै ब्यापारीले सहज रुपमा भारतबाट मरेका माछा भित्र्याएर बिक्रि वितरण गर्दा नेपाली माछापालक किसान समस्यामा परेका छन् । मरेका भारतीय माछा यस्तो हुने गर्छ, उपभोक्ताले गुणस्तरभनदा मुल्यमा बढी महत्व दिने गरेकाले प्रतिस्पर्धा गर्न कठिन भएको पर्सा, भिस्वाका किसान...

July 19th, 2017

ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनको चुनाव खर्च ४ लाख, रञ्जु दर्शनाको ३२ लाख !

 Date: 19 July, 2017 काठमाडौंः निर्वाचन आयोगको अनुरोध अनुसार सथानीय तहको निर्वाचनका उम्मेदवारले चुनावी खर्च विवरण सार्वजनिक गर्न थालेका छन्। निर्वाचन ऐन २०७३ ले चुनावको अन्तिम परिणाम आएको तीस दिनभित्र उम्मेद्वारले आफूले गरेको खर्चको विवरण निर्वाचन आयोग समक्ष बुझाउनु पर्ने कानुनी व्यवस्था छ । तर, त्यो कसैले नगरेपछि आयोगले...

July 19th, 2017

मन्त्री बनाउन भाई वा ज्वाँईको सिफारिससहित धम्की….

काठमाडौं, ३ साउन । कांग्रेसमा बहुरूपी प्रतिभा भएका चतुर खेलाडीको रूपमा चिनिने अर्जुननरसिंह केसीले आफ्ना भाई जगदिश्वरनरसिंह केसीलाई मन्त्रीपरिषद्मा समावेश गर्न प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवालाई दबाब दिएका छन् । स्रोतका अनुसार केसीले आफ्ना भाई जगदीशलाई मन्त्री नबनाए देउवालाई उनको गुट परित्याग गर्ने चेतावनी समेत दिएका छन् ।...

July 18th, 2017

भारतलाई चीनको चेतावनी…

सोमबार, ०३ साउन २०७४, बेइजिङ- भुटान र चीनको सीमामा रहेको दोक्लम क्षेत्रबाट भारतीय फौज हटाउन चीनले चेतावनी दिएको छ। चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रुपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरुलाई त्यहाँबाट नहटाइए भारतले लाज मर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ। सिन्ह्वा समाचार एजेन्सीले प्रकाशन गरेको एउटा...

July 18th, 2017

मलेसियामा भाइरल बन्यो नेपाली सुरक्षा गार्डको ‘पराक्रम’……

क्वालालम्पुर । मलेसियामा पहिलो रोजाइमा पर्ने नेपाली सुरक्षा गार्डले हालै गरेको एउटा कामले यतिबेला यहाँको इन्टरनेट दुनियाँ तताइरहेको छ । सुवाङजयाको एक अपार्टमेन्टको सुरक्षार्थ खटिएका नेपाली सुरक्षागार्डमाथि आक्रमण गर्ने मार्सल आर्टका पारङगत लडाकूसँग भएको भिडन्तको भिडियो यतिबेला मलेसियामा भाइरल भइरहेको छ । यो भिडियो अहिलेसम्म ६० लाखभन्दा बढिले हेरिसकेका...

July 18th, 2017

काठको पुल भाचिदा बल बहादुरको मृत्यु …..

प्रकाशित मिति: मंगलबार, साउन ०३, २०७४ जाजरकोट । जाजरकोटमा काठको पुल भाचिदा ४३ बर्षिया बलबहादुर परियारको मृत्यु भएको छ । त्रिबेणी नलगाड न.पा३को टट्टा बास्कोटी जोड्ने सांगटा खोला पुल भाचिदा परियारको मृत्यु भएको हो। त्रिबेणी नलगाड न.पा ३को करुवा घर भएका बल बहादुर परियार सोमबार दिउसो घरबाट कैना अस्पताल...

July 18th, 2017

बेनी–जोमसोम सडक पनि राति बन्द हुने….

प्रकाशित मिति: मंगलबार, साउन ०३, २०७४  म्याग्दी । पहिरोको जोखिमका कारण बेनी–जोमसोम सडकमा रातको समयमा सवारी सञ्चालन बन्द गरिने भएको छ । पहिरोको जोखिम रहेको सडकमा भौतिक र मानवीय क्षति हुन सक्ने खतरालाई दृष्टिगत गरी रातको समयमा सवारी सञ्चालन नगर्ने निर्णय भएको हो ।   प्रमुख जिल्ला अधिकारी राजुप्रसाद...

July 18th, 2017

युक्रेनमा पुनः साइबर आक्रमण

२६ असार । युक्रेनमा पुनः साइबर आक्रमण भएको समाचार छ । यसअघि त्यहाँ करिब दुई हप्ता अघि पनि यस्तो आक्रमण भएको थियो । सो साइवर आक्रमणमा परी दुई हजार जना भन्दाबढी पीडित भएका थिए । युक्रेनको राष्ट्रिय प्रहरीले सोमबार विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको समाचारमा उल्लेख गरिएको छ...

July 10th, 2017