कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

पल शाह प्रकरणमा नाबालिकाले फेरिन् बयान

वैशाख, काठमाडौं । अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको आरोप लगाएकी नाबालिकाले अदालतमा बयान फेरेकी छन् । जिल्ला अदालत, तनहुँमा आइतबार बकपत्रका क्रममा पीडित नाबालिकाले आफूमाथि बलात्कार नभएको बताएकी हुन् । अदालतमा बहस गरेका एक कानून व्यवसायीले अनलाइनखबरलाई बताएअनुसार पीडित नाबालिकाले जाहेरीमा उल्लेखित विवरणहरु उक्साहटमा लेखिएको जिकिर गरेकी छन् ।...

April 17th, 2022

गिटारिस्ट सञ्जीवसँग विवाह गर्दै मेलिना, सार्वजनिक गरिन् ‘इन्गेजमेन्ट’को तस्वीर

काठमाडौं । गायिका मेलिना राईले विवाह गर्ने तयारी गरेकी छन् । एरेञ्जर तथा गिटारिस्ट सञ्जीव बराइलीसँगको इन्गेजमेन्टको तस्वीर सार्वजनिक गर्दै उनले विवाह गर्ने तयारी गरेको संकेत दिएकी हुन् । मेलिना र सञ्जीवले दुई वर्षअघि नै इन्गेजमेन्ट भने गरिसकेका छन् । इन्गेजमेन्ट गरेको तस्वीर भने मेलिनाले शुक्रबार मात्रै सामाजिक सञ्जालमा...

April 15th, 2022

शान्तिराम खरेल र सुनिता केदेमको आवाजमा हिम्:थाङ खेदा ५ को भिडियो सार्वजनिक

बिस्वब्यापी अन्लाईन पालाम गायन प्रतियोगितामा टप ५ मा पर्न सफल गायक शान्तिराम खरेल र उक्त प्रतियोगिताका बिजेता सुनिता केदेम लिम्बुसँग खेदा ५ मा समाबेस हिम्:थाङ लिम्बु पालाम पहिलो पल्ट गाएका छन . उक्त पालाम भिडियोको निर्माण रुबुशा कृएटिभ वर्क्स प्रा.लि. ले निर्माण गरी बजार ल्याएको छ | खेदा १...

April 15th, 2022

लिम्बु भाषाको चलचित्र ‘रीत’ को छायांकन सुरु

काठमाडौं । ताप्लेजुङको सिनाममा लिम्बु भाषाको चलचित्र ‘रीत’को धमाधम छायांकन भइरहेको छ । फाल्गुनन्द लिङ्देन फिल्म्सद्वारा निर्माण गरिरहेको यो मा चलचित्रको निर्देशन दिनेश लिङदेनले गरिरहेका छन् । लिम्बु भाषा संस्कृतिमा आधारित चलचित्रमा लक्ष्मी योङ्हाङ, विमला खजुम, तान्छो हाङ इङ्नाम, यासेली योङ्हाङ, सागर केरुङ, रत्ना लिङ्देन, पुर्न सेलिङ, एन्जिला नेम्बाङ,...

April 8th, 2022

सुनिता थेगिम र सँगम लिम्बुको ‘डार्लिङ नभन’ लोकप्रिय भए संगै तहल्का मच्चाउदै

गायिका सुनिता थेगिम र सँगम लिम्बुको आवाजाममा डार्लिङ नभन बोलको युगल गीत सार्वजनिक संगै दिनप्रतिदिन लोकप्रिय हुदै गैरहेको छ | लोकपप शैलीको भाका लाई संगीत साथै प्रस्तुतीकरण साथै एरेन्ज संयोजनले केहि नयापन थपेको महशुस गर्न सकिन्छ |Sangam Limbu युटुब च्यानल मार्फत सार्वजनिक गरिएको डार्लिङ नभन रोमान्टिक लोकपप गीत निर्माण...

March 31st, 2022

गितकार कल्पना आङ्बुहाङ द्वारा लिखित मेरिआमा र नरुनु आमा पुस्तक बिमोचन

कल्पना आङबुहाङद्वारा लिखित दुई पुस्तक चलचित्र विकास वोर्डको कार्यालय चावहिलमा विमोचन भएको छ । आमामाथि आधारित रहेर लेखिएको ‘मेरी आमा’ र आफ्ना गीतहरुको संगालो ‘नरुनु आमा’ शनिबार पूर्वसभामुख डा. शिवमाया तुम्बाहाम्फेबाट विमोचन भएको हो । प्रत्येक सिर्जना आफ्नी आमालाई समर्पण गर्दै आएकी आङ्बुहाङको यसअघि आमा (भिडियोसहित गीतको संगालो) दुईभागमा...

March 29th, 2022

मिलन नेवारको स्वरमा ‘मुकुमलुङ माङे’गीतको भिडीयो सार्वजनिक

काठमाडौ । गीतकार विष्णु इङ्नाम लिम्बुको लिम्बु भाषाको गीत ‘मुकुमलुङ माङे’ बोलको गीतको भिडीयो सार्वजनिक भएको छ । विष्णु लिम्बु युटुब च्यानलबाट सार्वजनिक भएको गीतलाई गायिका मिलन नेवारले स्वर दिएकी छिन भने उत्तमजंग लिम्बुले संगीत गरेका छन् । यस गीतको भिडियोमा लक्ष्मी योङहाङ लिम्बु र तान्छोहाङ लिम्बुको अभिनय रहेको छ...

March 7th, 2022

चलचित्र प्रचारका लागि फुटबल मैदानमा ‘आकासे खेती’को नायक र निर्देशक

२७ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘आकासे खेती’ को निर्माण युनिटले फिल्मको प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउन थालेको छ । फिल्म प्रचारका लागि निर्माण युनिटले फुटबल खेल समेत खेलेको छ । शनिबार बक्सअफिस मिडियाको आयोजनामा मन्डिकाटार स्थित फुटबल ग्राउण्डमा फिल्मका कलाकार तथा निर्माण युनिटले अर्को फिल्म ‘लप्पन छप्पन २’...

March 6th, 2022

स्मारिका र समारिकाको अभिनयमा ‘म त परे पूर्वको’ गीतको भिडियो सार्वजनिक

काठमाडौं । गायकद्वय प्रवीण भेडवाल, वसन्त थापामगर र गायिकाद्वय रचना रिमाल तथा सुशीला पाठकको स्वरमा रहेको ‘म त परे पूर्वको’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा वसन्त थापामगरको शब्द तथा संगीत छ र दिनेश श्रेष्ठको एरेञ्ज छ । वसन्त लामो समयदेखि अमेरिकामा बस्दै आएका छन् ।समन अधिकारी...

February 27th, 2022

प्रहरीसामु आत्मसमर्पण गर्दै पल शाह

काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहले आत्मसमर्पण गर्ने भएका छन् । शाहले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै ‘आइतबार प्रहरीसामु आफैं उपस्थित हुने’ बताएका हुन् । जिल्ला प्रहरी कार्यालय, तनहुँमा ११ फागुनमा एक गायिकाले शाहविरुद्ध किटानी जाहेरी दिएकी थिइन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर...

February 27th, 2022
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent