उपसभामुख रानासहितले केक काटेर मनाए ‘घरज्वाइँ’ को ५१ औँ दिन
अनिल बुढा मगरको डेब्यु फिल्म ‘घरज्वाइँ’ प्रदर्शनको ५१औँ दिन मनाएको छ। फिल्मले नयाँ वर्षपार्क–नयाँ बानेश्वरको आईएनआई, गोंगबुको बीएसआर मुभिज, सामाखुसीस्थित स्क्वायर मलको क्यूएफएक्स, अस्टनारायण पिक्चर्स, बुटवल र नेपालगञ्जको हलमा शनिबार ५१ दिन मनाएको छ। यस फिल्ममा दयाहाङ राई र मिरुना मगर मुख्य भूमिकामा छन्। प्रदर्शनको ५१ दिन पुगेको खुसीयालीमा...
September 1st, 2024

