कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

लिम्बु सस्कृतिमा आधारित आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक भएको

काठमाडौ – ६ असोज २०८१ आइतबार । आदिवासी चलचित्र ‘चे’को ट्रेलर सार्वजनिक भएको छ । शनिबार याक्थुङ फिल्म्स प्रा.लि.को युटुब च्यानल याक्थुङ फिल्म्सद्वारा सार्वजनिक गरिएको हो । याक्थुङ फिल्म्सद्वारा निर्मित चलचित्र चे लाई सागर केरुङ्ले लेखन निर्देशन गरेका हुन । पाँचथरको विभिन्न ठाउँमा छायांकन गरिएको चलचित्रमा निर्माता इन्दु फोम्बो...

September 22nd, 2024

मोहन राईले पाए ९२ बर्षीया आशा भोसले सँग गीत गाउने दुर्लभ अवसर

काठमाडौं । चर्चित भारतीय गायिका आशा भोसले र नेपाली संगीतसँगको साइनो पुरानो छ । ‘झरी बनी आएछ सावन’ बोलको गीत गाएर नेपाली संगीतप्रेमीहरुको प्रिय बनेकी उनले दर्जनौं नेपाली भाषाका गीतमा स्वर भरिसकेकी छिन् । विभिन्न भाषाका १५ हजार बढी गीत गाएर गिनिज बुकमा नाम लेखाइसकी उनीसँगै गीत गाउने नेपाली...

September 17th, 2024

चर्चित नाटक मुक्कुमलुङ असोज २ गतेदेखि  शिल्पी थिएटरमा

काठमाडौं । कथाकार डा. चित्र माबोको कथासंग्रह डोलीभर्नामा आधारित नाटक मुक्कुमलुङ(विश्वासको शक्ति) काठमाडौ, बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा आगामी असोज २ गतेदेखि २० गतेसम्म मंगलबार बाहेक प्रर्दशन हुने भएको छ । प्राज्ञ राजन मुकारुङले परिकल्पना तथा नाट्य रुपान्तरण गर्नुभएको मुक्कुमलुङलाई रंगकर्मी पवित्रा राईले निर्देशन गर्नुभएको छ भने स्रोत व्यक्तिका रुपमा यासेली...

September 15th, 2024

लिम्बु फिल्म मेकर एसोसिएसनलेको ‘याक्थुङ मुन्चइत अक्षयकोष’को स्थापना

काठमाडौ। ‘याक्थुङ मुन्चइत अक्षयकोष’को गठन भएको छ । बुधबार याक्थुङ मुन्चइत चोक सयङ्को संघीय कार्यालय ललितपुरमा संघीय कार्यसमिति र नेवा;ताम्सालिङ प्रदेश समितिका पदाधिकारी, सदस्य तथा लिम्बू चलचित्रकर्मिहरुको भेलाले चलचित्र निर्माता आशा नेम्बाङ्को अध्यक्षतामा याक्थुङ मुन्चइत चोक सयङ्, याक्थुङ मुन्चइत अक्षयकोष गठन गरिएको हो । समितिको सचिवमा राजकुमार लिङ्देन, कोषाध्यक्षमा...

September 12th, 2024

‘खुस्मा’ को ट्रेलर सार्वजनिक

काठमाडौं । धीरज मगर र उपासना सिंह ठकुरीको शीर्ष भूमिका रहेको फिल्म ‘खुस्मा : अ लभ स्टोरी’को ट्रेलर सार्वजनिक भएको छ । चार मिनेट लामो ट्रेलरले कथावस्तु, चरित्र चित्रण र परिवेशबारे प्रकाश पार्छ । दशक लामो सशस्त्र द्वन्द्वको परिवेशमा भनिएको फिल्मको कथाले उक्त समयमा अंकुराएको एक जोडीको प्रेम र...

September 10th, 2024

लोजिमा सर्बोकृस्ट चलचित्र इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

 काठमाडौं | बिभिन्न रास्ट्रिय तथा अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित हुदै आएको चलचित्र लोजिमा भारतको कोलकातामा भएको इण्डो-नेपाल अन्तर्राष्ट्रिय अवार्ड-२०२४ बाट सम्मानित भएको छ | शिव कैलाश कला मन्दिर काठमाडौं नेपाल र श्री जानकी माता कोलकाताको संयुक्त आयोजनामा भएको उक्त अवार्ड कार्यक्रममा लोजिमा सम्मानित भएको छ । उक्त अवार्ड कार्यक्रममा नायक आशाहाङ...

September 10th, 2024

दीपिका र रणवीरलाई पुत्रीलाभ

दीपिकाले एचएन रिलायन्स अस्पताल मुम्बइमा छोरीलाई जन्म दिएको दैनिक भास्करले जनाएको छ । प्रसूति व्यथाको कारण दीपिकालाई शनिबार दिउँसो मुम्बईको गुरगाउँ क्षेत्रस्थित एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएको थियो । गएको फेब्रअरीमा दीपिका र रणवीर सिंहले आफूहरु बाबुआमा बन्न लागेको सार्वजनिक गरेका थिए । उनीहरूले ‘सेप्टेम्बर २०२४’ भनेर बच्चा जन्मने...

September 8th, 2024

लिम्बु संस्कृति मुलक चलचित्र ‘चे’ को फर्स्ट लुक सार्वजनिक

 चलचित्र निर्देशक सागर केरुङ निर्देशित चलचित्र ‘चे’ को फस्ट लुक सार्वजनिक भएको छ ।याक्थुङ फिल्मस प्रा.लि. को फेसबुक पेजबाट चलचित्र चे को पोस्टर पहिलो पटक सार्वजनिक गरिएको हो । चलचित्र ‘चे’ मा लिम्बुहरु आन्तरिक र बाह्यरुपमा कसरी लास भईरहेका छन् ? भन्ने कथा प्रस्तुत गरिएको निर्देशक केरुङ्ले बताउनुभयो |  ...

September 6th, 2024

‘एफ एल एफ अवार्ड २०८१’ मा सहभागिताको लागि अब केही दिन मात्र बाँकी

काठमाडौं । फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ मा सहभागिताको लागि फाराम भरेर दरखास्त दिने समय अब केही दिन मात्र बाँकी रहेको आयोजकले जनाएको छ। अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिने जानकारी दिए। ‘हामीले फिल्म र म्यूजिक भिडियोका...

September 4th, 2024

दुलही ब्युटी एण्ड फेशन स्टुडियोमा बुटिक सम्बन्धि सेवा सुविधा पनि थप

काठमाडौं | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको हात्ती गौडा काठमाडौंमा हालै शुभारम्भ भएकोछ | उद्यमी तथा ढाकाविद् कल्पना योङहाङ लिम्बूले एक कार्यक्रमबिच उदघाटन गर्नुभयो | दुलही ब्युटी एण्ड फेशन स्टुडियोको प्रोपाईटर ब्युटीसियन एवंम् फेसन डिजाइनर गोपिमाया थुलुङले दुलही ब्युटी एण्ड फेशन स्टुडियोमा बुटिक सम्बन्धि सेवा सुविधा पनि थप गरिएको...

September 3rd, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent