कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

ग्लामर न्युज

सुर्य प्रकाश चेम्जोङको निर्देशनमा लिम्बू चलचित्र ‘सेक्मुरी’ निर्माण हुदै

लिम्बु भाषाको चलचित्र ‘सेक्मुरी’ निर्माण हुने भएको छ | बिहिबार ललितपुरस्थित हात्तीवनमा लिम्बुनी फिल्म्सद्वारा शुभमुहर्त कार्यक्रमको आयोजना गरि घोषणा गरिएको हो | सुभमुहर्त कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिति चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइ, नेपाल आदिवासी जनजाति चलचित्र महासंघका निवर्तमान संघीय अध्यक्ष अमृत सुनुवार, किरात याक्थुङ चुम्लुङका...

December 28th, 2024

कन्सर्टका लागि काठमाडौं आइपुगे सोनु निगम, ढाका टोपीले स्वागत

काठमाडौं । भारतीय चर्चित गायक सोनु निगम काठमाडौं पुगेका छन् । बुधबार साँझ हायात रिजेन्सी होटलमा हुन लागेको ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्टका लागि काठमाडौं पुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेका छन् । आयोजकले विमानस्थलमा सोनुलाई ढाका टोपी लगाएर स्वागत गरेका छन् । उनलाई विमानस्थलमा खादामालासहित...

December 25th, 2024

राष्ट्रिय चलचित्र पुरस्कार:‘लोजिमा’ सर्वश्रेष्ठ आदिबासी फिल्म,निर्देशक सागर सुब्बाको प्रसंसा

काठमाडौं । ‘लोजिमा’ सर्वोत्कृष्ट आदिबासी चलचित्र घोषित भएको छ । बुधबार शीतल निवासमा आयोजित राष्ट्रिय चलचित्र पुरस्कार समारोहमा यस फिल्मले ‘सर्वोत्कृष्ट आदिबासी फिल्म’को ट्रफी उचाल्यो । चलचित्र विकास बोर्डले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले २०८० सालमा सार्वजनिक प्रदर्शनमा आएका फिल्मको प्रतिस्पर्धामा उत्कृष्ट हुने फिल्मलाई १० विधामा पुरस्कार प्रदान...

November 28th, 2024

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा एफ एल एफ अवार्डको छैठौ सस्करण सम्पन्न

काठमाडौं | फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि दारा आयोजना हुदै लिम्बु भाषा सस्कृतिमा बनेको चलचित्र म्युजिक भिडियो पालाम र हाक्पारे संयुक्त सस्कृति मुलक अवार्ड एफ एल एफ अवार्डको छैठौ सस्करण रास्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन भएकोछ | किशोर सुब्बा दिनेश लिङदेन लिला सिङघकबिबश बेनाम माङमु बेनाम जुरी मेम्बर रहेको...

November 19th, 2024

लोजिमा ले एफ एल एफ अवार्ड २०२४ मा ७ वटा विधाको सर्बोकृस्ट अवार्ड जित्यो |

काठमाडौं | पुर्व उपराष्ट्रपति नन्द किशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न एफ एल एफ अवार्ड २०२४ मा लोजिमा ले ७ वटा विधाको सर्बोकृस्ट अवार्ड जिटेको छ | करिब आधा दर्जन बिभिन्न राट्रिय तथा अन्तरास्ट्रिय अवार्ड बाट सम्मानित भइसकेको चलचित्र लोजिमा बाट सर्बोकृस्ट निर्देशक सागर सुब्बा सर्बोकृस्ट नायिका बिमला खजुम लिम्बु...

November 15th, 2024

‘एफ एल एफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक

काठमाडौं । लिम्बु भाषा सस्कृतिको संरक्षण उत्थान र प्रवद्धनको निम्ति फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक भएको छ | खल्ती एप्समा गएर भोटिङ क्लिक गर्नुस त्यसपछि ‘एफएलएफ अवार्ड २०८१’मा गएर आफुलाई मनपरेको स्रष्टाहरु लाई भोट गर्न सक्नु...

November 8th, 2024

कबि तथा गीतकार डम्बर यक्सोको “शितल शितल हावा चल्दा” गीतको भिडियो सार्वजनिक !

कवि तथा गीतकार डम्बर याक्सो लिम्बुको रचनामा ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ  सार्वजनिक भएको छ। याक्सोको यो चौथो प्रस्तुति हो।  अब चाँडै दुईवटा म्युजिक भिडिओ पनि बजारमा ल्याउने जानकारी लिम्बुले नेपालखबरलाई दिए। लोकप्रिय युवा गायक कञ्चन थलङको  स्वर रहेको ‘शीतल शीतल हावा चल्दा’ म्युजिक भिडिओ थलङकै युटुब च्यानलबाट बुधबार  (असोज २३ गते) सार्वजनिक...

October 15th, 2024

दिपा सुहाङ र मणि ताम्लिङको स्वरमा लिम्बु भाषाको गीत ‘ए फुंङ्’ सार्वजनिक

लिम्बु जातिको आफ्नै भाषा सस्कृति र सस्कार छ | आफ्नो सभ्यता र पहिचानको लागि लिम्बुहरुले समय समयमा हरेक कार्यमा आफ्नो दरिलो उपस्थिति जनाउदै आएको छ | समय र परिस्थिति अनुसार अन्य जाति जस्तै लिम्बु जाति पनि रोजकारी र अन्य कामको लागि बिश्वको धेरै मुलकमा गएको पाइन्छ | त्यहाँ उनीहरुको...

October 10th, 2024

अस्पतालबाट डिस्चार्ज भएपछि गोविन्दाले यसरी सुनाए गोली लागेको घटना

बलिउड अभिनेता गोविन्दा शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन्। गत मंगलबार खुट्टामा गोली लागेपछि उनी अस्पतालमा भर्ना भएका थिए। अस्पतालबाट घर आएपछि गोविन्दाले त्यो दिन के भयो, लोडेड रिभल्भर किन राख्नुपरेको विषयमा बताएका छन्। त्यो दिन के भयो?गोविन्दाले सुरुमा आफूलाई घटनाप्रति विश्वासै नलागेको बताए। उनले भने, ‘अलि गहिरो चोट थियो,...

October 5th, 2024

काठमाडौंमा आदिवासी चलचित्र ‘चे’ को भव्यताका साथ् विशेष प्रदर्शन

काठमाडौं। राजधानीस्थित कमलपोखरीको बिग मूभिजमा मंगलबार चलचित्र ‘चे’को विशेष प्रदर्शन गरिएको छ। विशेष प्रदर्शनीमा चलचित्र विकास बोर्ड अन्तर्गतको आदिवासी जनजाति मातृभाषी फिल्मका संयोजक, चलचित्र निर्माता ज्योतिराज राई, चलचित्र निर्देशक समाजका महासचिव अरुण प्रधान, निर्देशक सागर सुब्बा, याक्थुङ मुन्चइत् चोक् सयङका निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ लगायतको उपस्थिति रहेको थियो। पूर्वी...

October 2nd, 2024
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent