कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

‘एफ एल एफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक

काठमाडौं । लिम्बु भाषा सस्कृतिको संरक्षण उत्थान र प्रवद्धनको निम्ति फाल्गुनन्द लिङ्देन फिल्म्स प्रालिको आयोजनामा छैठौं संस्करणको ‘एफएलएफ अवार्ड २०८१’ मा मनोनयनमा पर्नु भएको स्रष्टाहरुको भोटिङ कोड सार्वजनिक भएको छ |

खल्ती एप्समा गएर भोटिङ क्लिक गर्नुस त्यसपछि ‘एफएलएफ अवार्ड २०८१’मा गएर आफुलाई मनपरेको स्रष्टाहरु लाई भोट गर्न सक्नु हुनेछ | विदेश बाट भोट गर्नको लागि तल लिंक उपलब्ध गराइएको छ |

विदेश बाट भोट गर्न यो लिंक क्लिक गर्नुहोस

https://khalti.com/thirdparty-apps/?csrt=4841404518202201567#/vote-contestants-category/flf-award

अवार्ड संयोजक दिनेश लिङ्देनले अमेरिकाको न्यूयोर्कमा एक विशेष कार्यक्रमबीच अवार्डको मनोनयन सार्वजनिक गरिएको जानकारी दिनुभयो । ‘हामीले फिल्म र म्यूजिक भिडियोका लागि फाराम खुलाइसकेका छौं। अमेरिकामा रहेका जुरी सदस्यहरुले फिल्म म्युजिक भिडियो हेरिसकेपछि नोमिनेसन सार्वजनिक गरिएको हो ।

यस वर्षको अवार्डका लागि निर्देशक किशोर सुब्बाको संयोजकत्वमा तिन सदस्यीय जुरी टिम बनाइएको छ। यस वर्षको अवार्डमा उद्यमी तथा व्यवसायी केशवराम राई प्रमुख प्रायोजक रहेका छन्।

जुरी टिमले फिल्म र म्यूजिक भिडियोहरु हेरेर हरेक दृष्टिले उत्कृस्ट विधाको मनोनयन गर्नु भएको हो |

नेपाल बाट भोट गर्नको लागि आफ्नो मोबाइलमा खल्ती एप्स डाउनलोड गर्नुहोस |||

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent