कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा एफ एल एफ अवार्डको छैठौ सस्करण सम्पन्न

काठमाडौं | फाल्गुनन्द लिङदेन फिल्मस प्रा लि दारा आयोजना हुदै लिम्बु भाषा सस्कृतिमा बनेको चलचित्र म्युजिक भिडियो पालाम र हाक्पारे संयुक्त सस्कृति मुलक अवार्ड एफ एल एफ अवार्डको छैठौ सस्करण रास्ट्रिय नाचघर जमल काठमाडौंमा सम्पन भएकोछ |

किशोर सुब्बा दिनेश लिङदेन लिला सिङघकबिबश बेनाम माङमु बेनाम जुरी मेम्बर रहेको अवार्डमा नायक आशिष लिङदेन लाई लाइफ टाइम अचिममेन्ट अवार्डले सम्मान गरिएको थियो | चलचित्र लोजिमा बाट अवार्डमा निर्देशक सागर सुब्बाले सर्बोकृस्ट निर्देशक बिमला लिम्बुले सर्बोकृस्टव नायिका आशाहाङ आङबो ले सर्बोकृस्ट नायक सर्बोकृस्ट गायक आशाहाङ आङबो सर्बोकृस्ट संगीत संयोजन अशोक कुमार राई सर्बोकृस्ट छायांकन रबिन्द्र बराल सर्बोकृस्ट सम्पादन संजय अधिकारी गरि लोजिमा चलचित्रले सात विधामा एफ एल एफ अवार्ड पाउन सफल भएको थियो | चलचित्र सुगुपले उत्कृस्ट चलचित्र र चे ले उत्कृस्ट कथाको अवार्ड हात पारेको थियो | बर्षको सर्बोकृस्ट नायक रुद्र पाहिम र नायिका पबी तेम्बे लाई अवार्ड प्रदान गरिएको थियो | डाएस्पोरा अवार्ड भिम तुम्बाहाम्फेले प्राप्त गर्नु भयो | गीतकार कल्पना आङबुहाङले सर्बोकृस्ट गीतकारको आवार्ड जित्नु भएको थियो |

त्यस्तै विधामा गीतकार रिता ठुली फोम्बो सर्बोकृस्ट सर्बोकृस्ट गीतकार रोशन बान्तवा सर्बोकृस्ट संगीतकार सर्बोकृस्ट गायक निर्मल सुब्बा सर्बोकृस्ट गायिका सुनिता लावती छायांकन सम्राट कार्की पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनको प्रमुख आतिथ्यमा सम्पन उक्त कार्यक्रममा चलचित्र निर्मात्री आशा नेम्बाङ अध्यक्ष रहनु भएको थियो | त्यस्तै कार्यक्रममा पूर्व जनरल होम प्रसाद लावती कलाकार तथा निर्माता अशोक शर्मा निर्देशक उदय सुब्बा र गायक धिरज राई अतिथि रहनु भएको थियो |

कार्यक्रममा गायक धिरज राई नरेश वनेम हेम दिलुङछा ले गीत गएर कार्यक्रम साङगीतिकमे बनाउनु भएको थि भने नायक सोम लामाले आकार्शक नृत्य प्रस्तुत गरेका थिए |

अवार्डको प्रमुख आयोजक कलाकार तथा युवा व्यवशायी केशवराम राई रहनु भएको थियो | कार्यक्रम संचालन यासेली योङहाङ र दिप ज्योति थापाले गर्नुभएको थियो | पाथिभरा टेलिभिजन बाट प्रत्यक्ष प्रशारण भएको अवार्ड कार्यक्रमको प्रायोजन निर्माता तथा कलाकार शैलेन्द्र नाल्बोले गर्नु भएको थियो |

कार्यक्रमको पुरा भिडियो हेर्नुहोस !!

सम्बन्धित शीर्षकहरु

मुख्य समाचार

……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent