एजेन्सी, १६ चैत्र । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एकै दिन एक लाखका दरले वृद्धि हुन थालेको छ । पछिल्लो तथ्यांक अनुसार विश्वभर संक्रमितको संख्या सात लाख नजिक पुगेको छ । मृतक संख्या ३२ हजार पुग्दैछ । पछिल्लो तथ्यांक अनुसार संक्रमितको संख्या ६ लाख ८० हजार ६ सय ९६...
March 29th, 2020काठमाडौँ- उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको अवधि एक साता थप्न सरकारलाई सिफारिस गरेको छ। समितिको आइतबार बसेको बैठकले ७ दिन लकडाउन थप्न सरकारलाई सिफारिस गरेको हो। अब चैत २५ गतेसम्म लकडाउन हुनेछ। केही बेरअघि सकेको उच्चस्तरीय समन्वय समितिको बैठकमा लक डाउनको...
March 29th, 2020काठमाडौं,चैत १६ । कोरोना भाइरसको संक्रमण पहिचान, रोकथाम तथा उपचारका लागि सरकारले चीनको ज्याकमा फाउन्डेशन तथा सरकारद्वारा खरिद गरेका स्वास्थ्य सामग्री नेपाल आइपुगेको छ । नेपाल वायुसेवा निगमको जहाजले ज्याकमा फाउन्डेशन र स्वास्थ्य मन्त्रालयले खरिद गरेका सामग्री ग्वाङजाउबाट आज विहान काठमाडौं ल्याएको हो । सरकारले ओबीसीआई प्राइभेट लिमिटेड कम्पनीबाट...
March 29th, 2020
१५ चैत, काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानमा आएको पाइएको छ । उनीहरु दुबै जना चैत ४ गते फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका हुन् । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९...
March 28th, 2020
काठमाडौं, १५ चैत । विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट बच्ने पहिलो उपाय भीडसँग दूरी बढाउनु नै हो । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले कोरोना भाइरस संक्रमणबाट बच्ने पाँच उपायमध्ये प्रमुख सुरक्षाको उपाय नै भीडबाट जोगिनु बताएको छ । डब्ल्युएचओको यो सुझाव पालना गर्दै विश्वका अधिकांश देशरुले जस्तै...
March 28th, 2020१४ चैत, विराटनगर । कोरोना संक्रमणका कारण विश्व आक्रान्त छ । नेपालमा पनि संक्रमण देखिएपछि सरकारले मंगलबारबाट देशभर लकडाउन गरेको छ । लकडाउनका कारण मानिसहरुलाई अत्यावश्यक बाहेकका अरु काममा घरबाहिर ननिस्कन आग्रह गरिएको छ । यही बेला मोरङको पथरी शनिश्चरे नगरपालिका– १० की मनु लिम्बुमाथि भने अर्काे ठूलो बज्रपात...
March 28th, 2020
काठमाडौं, १४ चैत्र । अहिले देश लकडाउनमा छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी सरकारले १८ चैत्रसम्मका लागि लकडाउन गरेको छ र यो लम्बिने संकेत देखिइसकेको छ । तर, जनतालाई राहतका लागि सरकारले कुनै घोषणा गरेको छैन । सरकारले राहत कोष स्थापना गरेर कर्मचारीको तलबबाट रकम कट्टा गर्ने देखि...
March 27th, 2020काठमाडौं, १३ चैत : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १० दिन अघि अर्थात् १७ मार्च २०२० मा ट्विटरमा मा लेखे,‘चिनियाँ भाइरसबाट धेरै प्रभावित हवाइ उड्ययन लगायत उद्योगलाई अमेरिकाले बलियो सहयोग गर्नेछ । हामी पहिलाभन्दा झन् बलियो हुनेछौं ।’ राष्ट्रपति ट्रम्पले त्यस यता निरन्तर ‘चिनियाँ भाइरस’ भन्दै चीनलाई जिस्काउने काम गरी रहे...
March 27th, 2020काठमाडौं। सरकारले मंगलबारदेखि देशभर लकडाउन गरेको छ। अत्यावश्यकबाहेक कसैलाई पनि घर बाहिर ननिस्कन निर्देशन दिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले घरबाटै देश चलाएको भनिसकेका छन्। उनले सबैलाई घरमै बस्न भनेका छन्। तर, लकडाउन सफल बनाउन र मानिसहरुलाई सम्झाउँदै घरभित्रै रोक्न खटिएका सुरक्षाकर्मीको अवस्था भने दयनीय देखिन्छ। सबैखाले व्यवस्थापनका लागि...
March 26th, 2020