कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

महिलालाई अपहरण गरेको आरोपमा एकजना पक्राउ

२८ भदौ, विराटनगर / मोरङको सुन्दर हरैचा-११ की एक महिलालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय इटहरीले अपहरण गरी बन्दधक बनाएको आरोपमा मोरङ सुन्दर हरैचा नगरपालिका-१ का ३८ वर्षीय मोहन पोखरेललाई नियन्त्रणमा लिएको हो । पोखरेलले मंगलबार २८ वर्षीया घिमिरे...

September 13th, 2018

कांग्रेसद्वारा संसद वैठक अवरुद्ध, निर्मलाको हत्यारा पत्ता लगाउन माग

काठमाडौं, २८ भदौ । कांग्रेस सांसदहरुले कञ्चनपुरमा निर्मला पन्तको हत्यामा संलग्नलाई पत्ता लगाउन नसकेको भन्दै आज (बिहीबार) संसद बैठक अवरुद्ध गरेका छन् । बिहीबारको संसद बैठकमा सांसद्हरुले सरकारले पन्तका हत्यारालाई पक्राउ गर्न नसकेको र समाचार लेखेको आरोपमा ‘खोजतलास’ साप्ताहिकका प्रधान सम्पादक राजु बस्नेतलाई पक्राउ गरेको बिरोधमा संसदमा अवरोध गरेका...

September 13th, 2018

निर्मलाका बा-आमा भन्छन्, ‘तीजको गीत बजेको सुन्दा छोरी यतै कतै नाचिरहेकी होली जस्तो लाग्छ’

काठमाडौं, २७ भदौ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका बुबा एकराज पन्त र आमा दुर्गादेवी अहिले छोरीको हत्यारालाई कार्वाहीको माग गर्दै आठमाडौं आइपुगेका छन् । आज (बुधबार) हरितालिका तीजले सबै महिला बालबालिकालाई छोएको । पशुपतिनलगायत घरघरमा तीजका गीत घन्किएका छन् । गृहिणी महिलादेखि किशोरीहरु रातो साडी चोलोमा...

September 12th, 2018

झापामा आफ्नै साझेदारद्वारा कपडा व्यवसायीको हत्या

२६ भदौ, काठमाडौं । झापाको गौरीगञ्ज गाउँपालिका–६, बाह्रदशीमा एक जना कपडा व्यवसायीको हत्या भएको छ । कमल गाउँपालिका–६, मंगलबारेका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो । छुरा प्रहार गरेर उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । ‘कपडा व्यवसाय गर्दै आएका पौडेलको शव भेटिएपछि म...

September 11th, 2018

विद्यालय हिँडेकी बसन्ता पाँच दिनदेखि सम्पर्कविहीन

 कपिलवस्तुकी एक किशोरी पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन् । वाणगंगा नगरपालिका ९ भलवाडकी १६ वर्षीया किशोरी बसन्ता बन्जाडे सम्पर्कविहीन भएकी हुन् । यही भदौ २१ गते विद्यालय जान भनेर घरबाट हिँडेकी उनी अझैसम्म घर नफर्किएको अभिभावकको भनाइ छ । आमा सुनिता बन्जाडेले भदौ २२ गते इलाका प्रहरी कार्यालय पिप्रामा...

September 11th, 2018

फुजेल काण्डमा छविलालसहित १२ जनाले पाए सफाइ

२४ भदौ, काठमाडौं । जिल्ला अदालत चितवनले फुजेल काण्डमा छविलाल पौडेलसहित १२ जनालाई सफाइ दिएको छ । मुख्य न्यायधीश कुलप्रसाद शर्माको इजलासले १३ प्रतिवादीमध्ये १२ जनालाई सफाई दिने फैसला गरेको हो । सफाइ पाउनेमा डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल, रामप्रसाद अधिकारी (क) र (ख), कालिप्रसाद अधिकारी, सीता तिवारी, सुभद्रा...

September 9th, 2018

हेलिकोप्टर दुर्घटनाः ६ जनाको मृत्यु, जिवितै भेटिइन् आनी

२३ भदौ, नुवाकोट । गोरखाबाट काठमाडौं आउने क्रममा सम्पर्कविहीन भएको अल्टिच्युड एयरको हेलिकोप्टर नुवाकोटमा दुर्घटना भएको पुष्टि भएको छ । हेलिकोप्टरका पाइटलसहित ६ जनाको मृत्यु भएको छ भने एक जना जिवितै भेटिएका छन् । जीवितै भेटिएकी डोल्मा आनीको उद्दार प्रयास भइरहेको छ । नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्दारबहादुर थापाले...

September 8th, 2018

अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सबैको परिचय खुल्यो

२३ भदौ, काठमाडौं । गोर्खाबाट काठमाडौं फर्किने क्रममा धादिङ र नुवाकोटको सिमानामा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सात जना सवार रहेको खुलेको छ । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बतायो । स्रोतका अनुसार हेलिकोप्टरमा रामेछापका ४० वर्षीय दिल्ली...

September 8th, 2018

निर्मला हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही गरेको छानविन समितिको निश्कर्ष

२२ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्याको अनुसन्धानमा प्रहरीले लापरवाही देखिएको निष्कर्ष उच्चस्तरीय छानविन समितिले निकालेको छ । शुक्रबार पत्रकार सम्मेलन गरी समितिका संयोजक हरिप्रसाद मैनालीले निर्मलाको हत्या प्रकरणमा प्रहरीले अनुसन्धानको मुख्य पाटोलाई छोडेर लापर्वाही गरेको बताए । ‘अनुसन्धानमा खटिएका प्रहरी कर्मचारीहरुबाट गर्नुपर्ने काम नगरेको र गर्न नहुने...

September 7th, 2018

प्रधानमन्त्रीले कर्मचारीलाई भने–भुटेको मकै खानेलाई हेर्नुस् अनि सेवा सुविधाको कुरा गर्नुस्

२२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक सेवा-सुविधाको लोभ नगर्न कर्मचारीलाई आग्रह गरेका छन् । उनले कम खर्च गर्न र काम गुणा गर्न कर्मचारीलाई निर्देशनसमेत दिए । ‘हाम्रोमा निरपेक्ष गरिबी २१ प्रतिशत छ, तिनले भुटेको मकैसमेत पेटभरि खान पाउँदैनन्’, निजामति सेवा दिवसको अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रममा उनले...

September 7th, 2018