कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

मुख्य समाचार

प्रियंकाकी आमालाई देखेर सलमान खानले मुन्टो बटारे

बलिउड अभिनेता सलमान खान अभिनेत्री प्रियंका चोपडासँग क्रुद्ध छन् । आफ्नो फिल्म ‘भारत’ लाई लात हानेर प्रियंकाले हलिउड फिल्म साइन गरेपछि उनी रिसाएका हुन् । ‘भारत’ छाडेयता प्रियंकाको सलमानसँग भेट भएको छैन । तर, हालै एक कार्यक्रममा प्रियंकाकी आमा र सलमानको जम्काभेट भयो । कार्यक्रम थियो मनिष मल्होत्राको फेसन...

August 6th, 2018

भक्तपुरमा प्रहरी इन्काउन्टरमा दुई अपहरणकारी मारिए

१ साउन, काठमाडौं । आइतबार साँझदेखि अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा...

August 6th, 2018

जाजरकोटको पहिरोमा ७ जनाको मृत्यु, दुई बेपत्ता

२० साउन, जाजरकोट । जाजरकोटको सदरमुकाम खलंगामा अाइतबार बिहान गएको पहिराले घर पुर्दा ७ जनाको मृत्यु भएको छ । एक जना घाइते छन् भने दुर्इ जना बेपत्ता छन् । जारजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले अनलाइनखबरलार्इ दिएको जानकारी अनुसार घाइते खड्गबहादुर लुहारको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको...

August 5th, 2018

कामु प्रधानन्यायाधीश जोशी भोलिदेखि बिदामा, सर्वोच्चको पेसी मिश्रले तोक्ने

काठमाडौँ — कामु प्रधानन्यायाधीश दीपकराज जोशी आइतबारबाट बिदा बस्ने भएका छन् । संसदीय सुनुवाइ समितिबाट अस्वीकार भएका जोशी आइतबारबाट बिदामा बस्न लागेको सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडेलले जानकारी दिए । उनी शुक्रबार सुनुवाइ समितिबाट प्रधानन्यायाधीशमा अस्वीकार भएका थिए। पूर्वप्रधानन्यायाधीश लगायतले जोशीले राजीनामा दिँदा उचित हुने बताइरहे पनि उनी राजीनामा...

August 4th, 2018

उपचारका क्रममा विरामीको मृत्यु भएपछी, आफन्तले विरोध गरेपछि छानबिन समिति गठन

१९ साउन, वीरगञ्ज । नारायणी उपक्षेत्रीय अस्पतलमा उचारका क्रममा महिलाको मृत्यु भएको घटनाबारे छानविन गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । बाराको परवानीपुर गाउँपालिका वडा नं ५ बहुअरी बस्ने २५ बर्षाया रमिलादेविको उपचारको क्रममा मृत्यु भएको थियो । चिकित्सको लापर्बाहीले मृत्यु भएको आफन्तको दाबी छ । उनीहरुले अस्पताल...

August 4th, 2018

‘फरार’ राज्यमन्त्रीलाई पक्राउ गर्न प्रहरीलाई अदालतको पत्र

१८ साउन, जनकपुरधाम । उच्च अदालत जनकपुरले असई थमन विक हत्याका फरार प्रतिवादीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय महोत्तरीलाई पत्र काटेको छ । उक्त घटनाका फरार प्रतिवादीलाई पक्राउ गर्न परमादेश जारी गरेको अदालतले बिहीबार फैसलाको प्रति पठाएको छ । उच्च अदालतका प्रमुख रजिष्टार मानबहादुर कार्कीले फरार सबै प्रतिवादीलाई पक्राउ...

August 3rd, 2018

कानुनमन्त्रीमा भानुभक्त ढकाल नियुक्त

काठमाडौं १८ साउन । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता भानुभक्त ढकाल कानुनमन्त्रीमा नियुक्त भएका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कानुमन्त्रीमा नियुक्त गरेको हो । शेरबहादुर तामाङले बङगलादेशमा अध्ययन गर्ने नेपाली विद्यार्थीहरूको विषयमा तथ्यहिन अभिव्यक्ति दिएपछि विवादमा परेर तामाङले कानुमन्त्रीबाट राजीनामा दिएका थिए । उक्त रिक्त रहेको पदमा...

August 3rd, 2018

वैदेशिक रोजगार गिरोहको नयाँ खेलः ‘नक्कली एनओसी’

नयाँ दिल्ली — चार नेपाली महिला भारतको चन्डीगढ एयरपोर्टबाट पक्राउ । अर्का एक नेपाली युवा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलबाट पक्राउ । यी दुवै घटना एक दिन (१५ साउन) का हुन् र पक्राउ पर्नुको कारण पनि एउटै– नक्कली ‘नो अब्जेक्सन लेटर’ (एनओसी) । दुई साताअघि कुवेत जान हिँडेका दुई नेपाली...

August 2nd, 2018

कसले तेर्स्यायो सांसदको कञ्चटमा पेस्तोल ?

१६ साउन, काठमाडौं । संसदीय सुनुवाई विशेष समितिका सदस्यहरुको सुरक्षाका लागि निजी सुरक्षा अधिकारी (पीएसओ) दिएको खबर पढेपछि सांसदहरु नै छक्क परे । समितिका सदस्यहरु भन्दै थिए, न हामीले मागेका छौं, न पाएका छौं ।’ तर, केहीबेरमै भेद खुल्यो, सत्तारुढ दल नेकपाकी सांसद निरु पालले सुरक्षा माग गर्दै सभामुखसामू...

August 1st, 2018

पूर्व राजा ज्ञानेन्द्रसहित सबै परिवार थाइल्याण्ड जाँदै, निर्मल निवासमा पारस मात्रै रहने

काठमाडौं, १५ साउन । पूर्व राजपरिवार बस्दै आएको निर्मल निवास भोलि (बुधबार) देखि रितो हुने भएको छ । पूर्व राजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएपछि निर्मल निवासमा राजपरिवारको सदस्यहरुमध्ये पूर्व युवराज पारस मात्र बाँकी रहने भएका छन् । कान्छी नातिनी कृतिकाको उच्च शिक्षा अध्ययनका लागि कलेज भर्ना गराउन पूर्व...

July 31st, 2018