ढाका बाट काठमाडौं बस सेवा शुरु
बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि परीक्षणस्वरुप दुई वटा बस छुटेका छन् । सुन् २०१५ जुन १५ मा बंगलादेश–भुटान–भारत–नेपालबीच यातायात सञ्चालन गर्ने (बिबिआईएन) सम्झौता भए अनुसार उक्त बस सेवा सञ्चालनमा ल्याइएको हो । बसमा बंगलादेश रोड ट्रान्सपोर्ट कोर्पोरेसनका अध्यक्ष फरिदउद्धिनको नेतृत्वमा तीन देशका ८० जना डेलिगेट काठमाडौंका लागि हिँडेको बंगलादेशका सञ्चार...
April 23rd, 2018

