कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

किरण चेम्जोङ बने एसियामा साताको उत्कृष्ट खेलाडी

२३ चैत काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ एसियाकै साताको उत्कृष्ट खेलाडी बनेका छन् । एसियाली फुटबल महासंघ (एएफसी)ले बिहीबार एएएफसी इन्टरनेसनल प्लेअर अफ दी विकमा किरणसहित १० खेलाडीको मनोनयन सार्वजनिक गरेको थियो । त्यसमा ९ खेलाडीलाई पछि पार्दै किरण विजेता बनेका हुन् ।यसरी...

April 5th, 2021

आज तपाईको भाग्य कस्तो छ हेर्नुहोस राशिफल

आज श्री शाके १९४२ बि.स.२०७७ साल चैत्र २३ गते सोमबार इश्वी सन २०२१ अप्रिल ५ तारीख चैत्र कृष्णपक्ष अष्टमी तिथी पूर्वाषाढा नक्षत्र पश्चात उत्तराषाढा नक्षत्र शिव योग कौलव करण चन्द्रमा धनु राशिमा १२ः२० बजे सम्म पश्चातमकर राशिमा आनन्दादि योगमा उत्पात योग प्रमादीनाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु शीतलाष्टमी,वासेरा,सौरमानले राक्षसनामसंवत्सर...

April 5th, 2021

एसियाकै उत्कृष्ट खेलाडीको सूचीमा किरण लिम्बु

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेञ्जोङ एसियाकै उत्कृष्ट  खेलाडीको सूचीमा परेका छन्। यो सफलता हात पार्ने किरण पहिलो नेपाली खेलाडी हुन्। एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार सार्वजनिक गरेको हप्ताको उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सूचीमा किरणसहित एसियाका १० खेलाडी समेटिएका छन्। ‘एएफसी इन्टरनेसनल प्लेयर अफ द विक’ मा किरणसँगै यूएईका...

April 4th, 2021

आदित्य नारायण र उनकी श्रीमती श्वेतालाई कोरोना संक्रमण

नेपाली मुलका चर्चित भारतीय गायक उदित नारायण झाका छोरा आदित्य नारायण झालाई कोरोना भाइरसको संक्रमण भएको छ। आदित्यले श्रीमती श्वेता अग्रवाल र आफूलाई कोरोनाको संक्रमण भएको इन्स्टाग्राममा जानकारी दिएका हुन्। आदित्य नारायण गायक साथै अभिनेता समेत हुन्। उनकी श्रीमती श्वेता पनि बलिउडमा आवद्ध छिन्। नेपाल खबर बाट आदित्यले यतिबेला...

April 4th, 2021

लिम्बु भाषाको चलचित्र “रीत” को पुर्व मन्त्रि बिना मगरले गरिन शुभसाइत

लिम्बु भाषाको चलचित्र “रीत” निर्माण हुने भएको छ । फाल्गुनन्द लिङ्देन फिल्मस प्रा.लि. द्वारा निर्माण हुन गइरहेको उक्त चलचित्र रीतको शुभसाइत प्रमुख अतिथि पुर्व खानेपानी मन्त्री विना मगरको हस्त वाहुलिबाट भएको थियो । चलचित्र रीतमा पुर्व राज्य मन्त्री श्रीप्रसाद जवेगु, विमला खजुम, विशाल सेनेहाङ, आयुष नेयोङ, यासेली योङहाङ, भिम...

April 3rd, 2021

हाङ चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

हाङ चेम्जोङ निर्देशित नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘मेरो सपनीमा….’ बोलको गीत चापेतीको आमा अफिसियलबाट बिहिबार सार्वजनिक भएको हो । जसको शब्द आकाश लिम्बूले कोरेका हुन् । एकान्त आङ्देम्बेको संगीत चन्दु गोर्खालीको एरेन्जमा तयार भएको गीतलाई एकान्त र दीपा लामाले गाएका हुन् । भिडियोमा रुद्र पहिम र...

April 2nd, 2021

संखुवासभामा बस दुर्घटना हुँदा ३२ घाइते, १३ को अवस्था गम्भीर

संखुवासभा, २० चैत । धर्मदेवी नगरपालिकामा भएको दुर्घटनामा ३२ जना घाइते भएका छन्। जसमध्ये १३ जना गम्भीर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए। मादी नगरपालिकाबाट धरानतर्फ जाँदै गरेको को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा शुक्रबार बिहान दुर्घटना भएको हो। उत्तर दक्षिण...

April 2nd, 2021

पुनः उपत्यकामा लाग्ने भयो नयाँ नियम, अब काठमाडौं जानेलाई पनि नाकामै रोक्ने प्रसासनको निर्णय

काठमाडौँ — कोरोना महामारीको जोखिम दोहोरिने खतरा बढेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यका भित्रिने नाकामा निगरानी बढाएको छ। प्रमुख जिल्ला अधिकारी काली पराजुलीका अनुसार काठमाडौं भित्रिने प्रमुख नाकामा कडाइ थालिएको हो। ती नाकामा अहिले ज्वरो आएका तथा रूघाखोकी लागेका व्यक्तिहरूलाई अनिवार्य पिसिआर परीक्षणमा पठाइन थालेको छ। नाकाहरूमा ज्वरो नाप्ने...

April 1st, 2021

महोत्तरीमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतमा भेटिए

महोत्तरी, १८ चैत । महोत्तरी भंगाह–८, धरमपुरमा घाँस काट्न जाँदा बेपत्ता दुई बालिकासहित सात किशोरी भारतको सीतामढीमा भेटिएका छन् । उनीहरू भारतको सीतामढीमा फेला परेको भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले जानकारी दिएका छन् । अहिले उनीहरूलाई त्यहाँको रेलवे–स्टेसनबाट घरतर्फ ल्याइँदै गरिएको उनले बताए । मंगलबार दिउँसो घाँस काट्न गएका बेला...

March 31st, 2021

बढ्यो प्रचण्डको सक्रियता, देउवापछि भट्टराईसँग भेट, बन्ला त नयाँ समीकरण?

संसद बैठकअघि नयाँ सत्ता समीकरण निर्माणका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्रियता बढाएका छन्। मंगलबार अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईसँग भेटवार्ता गरेका हुन्। मंगलबार नेकपा खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पनरवलोकनका लागि अदालत पुगेर...

March 30th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent