कार्यक्रम हेल्लो अमेरिका हेर्न यो लिंक क्लिक गर्नुहोस !!

समाचार

लहानमा सुनचाँदी व्यवसायीको हत्या, दुईजना पक्राउ

सिरहाको लहानमा एकजना सुनचाँदी व्यवसायीको हत्या भएको छ । लुटपाट गर्न आएको समूहले धाारिलो हतियार र गोलीसमेत प्रहार गरी सुनचाँदी व्यवसायी प्रदीप मिझारको हत्या गरेका हुन् । प्रहरीका अनुसार शनिबार राति १ बजेतिर लुटपाट गर्न आएका व्यक्तिले ४५ वर्षीय मिझा2रको हत्या गरेका हुन् । टाउको, अनुहार र हातमा खुकुरीले...

April 11th, 2021

महासंघ अध्यक्षमा शर्मालाई ३ हजार ९२७ मतको अन्तरले पछाडि पार्दै पोखरेल विजयी, कसको मत कति? (सूचीसहित)

पत्रकार महासंको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रेस युनियनका विपुल पोखरेल निर्वाचित भएका छन्। युनियन, प्रेस सेन्टर, प्रेस चौतारी (नेपाल–खनाल) पक्षसहित ११ संगठनका साझा उम्मेदवार पोखरेलले आफ्नो निकटम् प्रतिस्पर्धी उमाले निकट प्रेस चौतारीकी उम्मेदवार निर्मला शर्मालाई ३ हजार ९२७ मतले पछाडि पार्दै विजयी भएकी हुन्। विजयी भएका पोख्रेलले ५९४२ मत...

April 10th, 2021

केपी ओलीको पार्टीलाई चुनावमा चौथो स्थानमा पुर्याउने दाहालको दाबी (भिडिओसहित)

काठमाडौं, २८ चैत्र । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशी विदेशी प्रतिक्रियावादी मिलेर अप्राकृतिक र अनैतिक ढंगले पार्टी विभाजन गरेको स्पष्ट पारेका छन् ।  पार्टीको कर्णाली प्रदेश सम्पर्क समितिको भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष दाहालले...

April 10th, 2021

पत्रकार महासंघको अध्यक्षमा पोखरेलको जित

नेपाल पत्रकार महासंघको अध्यक्ष विपुल पोखरेलको जित सुनिश्चित भएको छ । शनिबार मत गणना सकिएपनि नुवाकोटसहित ५ जिल्लाको मत आउन बाँकी भएकाले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन । तर पोखरेलले २ हजार १ सयभन्दा बढीको अग्रता लिएकाले उनको प्यानलले विजय जुलुस मनाउन थालेका छन् । निर्वाचन समितिका अनुसार...

April 10th, 2021

गायक संगम लिम्बुको आवाजमा ‘ रुँदैछु परदेशमा ‘ बोलको गीत रेकर्डिङ

नेपाली सांगीतिक क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल गायक संगम लिम्बुको स्वरमा रुँदैछु परदेशमा .. बोलको गीतको नेपाली र लिम्बु भाषामा रेकर्ड भएको छ | बैदेशिक रोजगारको निम्ति विदेशमा रहनु हुने नेपालीको कथा ब्यथा लाइ समेटिएको गीत बियोगात्मक र कर्णप्रिय भएको गायक संगम लिम्बुले बताउनु भयो | नेपाली तथा लिम्बु...

April 9th, 2021

पत्रकार महासंघको निर्वाचन : विपुल पोखरेल नेतृत्वको प्यानलकाे अग्रता

काठमाडौं। नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि भएको प्रत्यक्ष निर्वाचनको मतगणना जारी रहँदा विपुल पोखरेल नेतृत्वको प्यानलले अग्रता कायम राखेको छ। महासंघको प्रत्यक्ष निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनबाट विपुल पाखरेलको प्यानल, एमालेकै  प्रधानमन्त्री केपी शर्मा ओलीनिकट...

April 8th, 2021

रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्ट राति ९ बजेपछि बन्द गर्न आग्रह

सरकारले रात्रिकालीन व्यवसाय तथा रेष्टुरेन्टहरु राति ९ बजेपछि बन्द गर्न आग्रह गरेको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जनस्वास्थ्य मापदण्डको उल्लंघन र कोरोनाको बेलायत भेरियन्टको बढ्दो दरलाई मध्यनजर गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रात्रिकालीन व्यवसाय कडाइका साथ बन्द गराउन आग्रह गरेको हो । मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार...

April 7th, 2021

दुबई बाट फर्केका एक युवकको त्रिभुवन बिमानस्थलमा ल्याएको समान खोलेर हेर्दा प्रहरी पर्यो चकित, गर्यो तुरुन्तै पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १ किलो सुन सहित एक जना पक्राउ परेका छन् । दुबईबाट आएका एक यात्रुले राइस कुकरभित्र करिब १ किलो सुन लुकाएर ल्याएको अवस्थामा उनलाई पक्राउ गरेको हो । मंगलबार राति सवा १० बजे फ्लाई दुबईको विमानबाट आएका धनुषाका प्रकाश महरालाई विमानस्थलस्थित भन्सार कार्यालय र...

April 7th, 2021

बादलतर्फ संकेत गर्दै प्रचण्डले भनेः ममाथि बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गल्ती गरेँ (भिडियोसहित)

काठमाडौं, २४ चैत्र । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई बम प्रहार गर्नेलाई नै गृहमन्त्री बनाएर गम्भीर गल्ती गरेको बताएका छन् । आज रुकुम पश्चिममा ३२औं जनआन्दोलन दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले झण्डै ज्यान जाने गरी आफूलाई बम प्रहार गर्नेलाई गृहमन्त्री बनाएर गरेको गल्तीप्रति आत्मालोचना गर्ने...

April 6th, 2021

किशोर सुब्बा बाट निर्देशन हुने चलचित्र घुयेत्रोको गीत रेकर्डिङ

नेपाली कथानक चलचित्र घुयेत्रोको गीत रेकर्डिङ भएको छ । गायिका मेनका पौडेलेको स्वरमा रेकर्डिङ भएको हो । दिलसिङ मेन्याङ्बोको रचना, विकास चौधरीको संगीतमा तयार भएको गीतलाई मेनकाले गाएकी हुन् । दृष्टिविहिन गायिका मेनकाले पहिलोपटक चलचित्रमा एकल गीत गाएको भन्दै फेसबुकमा सार्वजनिक गरेकी छिन् । गीतको बोल ‘चौवन्दीको तुनाले जीवन...

April 6th, 2021
……चलचित्र लोजिमाले सर्बोकृस्ट निर्देशक सर्बोकृस्ट नायिका सर्बोकृस्ट नायक लागायत सात विधामा एफ एल एफ अवार्ड २०२४ पाउन सफल भएको छ |

Most Recent